Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer
Logo
२०८३ अषाढ १, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तिमी एति बुझ कि उनी मेरि दिदीहुन, – पौडेल

प्रभातफेरी अनलाइन८७१७ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन २, सोमबार(८ साल अघि)
Post Thumbnail

सुनिता पौडेल, धुलिखेल-काभ्रे

कबिता

#दिदी #

के जमाना लोकतन्त्रको होर?
के जमाना गणतन्त्रको हाेर?
शोषणबाट मुक्ति पाउनु पर्छ,!!
त्यो जङ्गलबाट मुक्ति पाउनु पर्छ,!!
मेरि आमाले ,बाबाले,अनि दिदिले,!

रगत बेचेर खुशी
पाउन पल्किएकाहरुको
ज्याजती रोक्नु छ दिदी मैले अब,!
तिम्रो अबोधपन र दयालु भावको
फाइदा उठाउन दिन्न म दिदी,

मैले तिमी र बिपक्षिको बिचमा युद्धको
तलबार नउठाएकाे भएर
आज शोषण छ तिमीमाथी,!
बिर्द्रोह छ तिमिमाथी!

निबर्तमान देखि बर्तमन सम्म्को
परिबेशमा
दोन्द अनि,बिध्ङश
नगरेकै भएर,
नपुगेको हो क्यारे,,
आमाको कोख सम्म त्यो
अक्सिजन ,जसले मेरि
दिदिलाइ जानकी बनाओस,

बिद्रोह नहुनुमा पनि ,
दर्जनौ सरल जस्ता लाग्ने
दर्दनाक कहानी होलान,
के एक छाक भतका निम्ति अब युद्ध गर्नु पर्छ र?
जीवन पर्यन्त एक छाक भातका निम्ति??

दिदी
सुनसान छ यो देश
गरिबिको चपेटामा हासिरहेको छ,झक्झकाइहरेको छ ,अनि,
गरिबिको मारमा परेक,
बिचरा,पच्चीस ,तीस ,बर्शे युबा,
डडिरहेका छ्न,यो धूपमा,
उता उनकी श्रीमतीले ,
आफ्नो पूरा बैँस शेलाइन
केबल एक छाक भात,र,एक सरो पोशाकका निम्ति,
अस्मिता जोगाउन उनले कुरेको चौतारी खङरङै
सुकेको छ दिदी,
गलामा जीवन र मरणको बरमाला
पहिरिएर ,
श्रीमतीलाई दिदिलाइ ,शुखी
किन्न परदेशिएको महान
छोरोलाइ के देख्छ यो जननी दिदी,

प्रतेकमन हरुका सम्पुर्णता सेलायो भने,
मनहरुकै सम्बेदना बिथोलियो भने,
ए! ए!!
रगत चुस्न पल्किएका अमानवहरु हो,
जानिराख !!?
त्यो तिमिले अाेढेकाे बेमानिको
सिरकको ,
एक छेउ सल्कियो भने अर्को छेउ पनि बाकी रहदैन,,?

अरुको खुसी बेचेर सेवामा पल्किएका हरु हो?
कान खोलेर शुन,
मेरि दिदिको एक छातिको टुक्रा
खसेर बनेको जमिनमा अडिएका छन,
तिम्रा बेनानिका पाउहरु,
मेरै दिदिको पिडा जमेर बनेको
सगरमाथामा ,आफ्ना काला,कर्तुत,
अड्याएका छौ,

उनको आक्रोशको ज्वालाले
तिमि,पर्तिका माया ,प्रेम,मानबता सक्काएको छ,
कतै तिमिलाइ पनि भस्म बनाउला,
भुझ ?!
प्रेमको मुखुण्डो भित्र जमेको ज्वालामुखी
बिश्पाेट भयो भने नबाचौला?
बि केयर फूल,
हो ए अमानव मेरि दिदिको दायाँ र सम्पुर्णता सेलायो भने तिमी रहदैनौ,
तिमी एति बुझ कि उनी मेरि दिदीहुन,,,!

समाचार सम्बन्धि थप
  • नेप्से १२.२६ अंकले घट्यो

    नेप्से १२.२६ अंकले घट्यो

  • सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

    सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

  • मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

  • काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नेप्से १२.२६ अंकले घट्यो

    नेप्से १२.२६ अंकले घट्यो

    सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

    सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    ppkavre@gmail.com

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer