Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer
Logo
२०८३ अषाढ १, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

प्रभातफेरी अनलाइन३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १, सोमबार(१ घण्टा अघि)
सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना सुशासन, शान्ति, प्रगति तथा विकास भएको उल्लेख गरे।

उनले आधुनिक समयको आवश्यकता अनुसार राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको विश्वास जित्न सके लोकतन्त्रप्रतिको भरोसा अझ सुदृढ हुने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार स्थापित योग्यता प्रणालीको संरक्षण र सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक प्रशासनलाई थप सक्षम, उत्तरदायी र पारदर्शी बनाउन आग्रह गरे।

राजनीति सम्बन्धि थप
  • नेप्से १२.२६ अंकले घट्यो

    नेप्से १२.२६ अंकले घट्यो

  • मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

  • काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

  • अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नेप्से १२.२६ अंकले घट्यो

    नेप्से १२.२६ अंकले घट्यो

    सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

    सुशासन र प्रभावकारी सेवा प्रवाहमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    ppkavre@gmail.com

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer