Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगर, सिसिटिभीको निगरानीमा

प्रभातफेरी अनलाइन ६३४७ पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक ३, शुक्रबार (८ साल अघि)
पनौती नगर, सिसिटिभीको निगरानीमा

काभ्रे,  कातिक । ऐतिहासिक पनौती नगरलाई सुरक्षित नगर बनउने उद्धेश्यले सिसिटिभी क्यामेराको निगरानीमा रहने भएको छ ।

विहीवार काभ्रेपलाञ्चोकको पनौतीस्थित प्रहरी चौकीप्राङ्गणमा पनौती उद्योग वाणिज्य संघको आयोजना र पनौती नगरपालिकाको सहयोगमा सिसिटिभी जडान कार्य सम्पन्न गररेको । आज विहान काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले सिसिटिभी क्योराको उद्घाटन गर्नुभएको हो । सिसिटिभीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सिमखडाले अब पनौती क्षेत्रमा हुने अपराधिक गतिविधि कम हुने बताउनुभयो । रक्षा समिति ब्यक्तिकोम ात्रै हुन्छ, सुरक्षा ब्यपाक हुन्छ । त्यसैले टिभीले गरेको रेकर्ड लामोहर लगाए जतिकै हुने भएकाले सिसिटिभीको निगरानीमा हुनुहन्छ भन्ने सूचना ब्यापक बनाउन सकेमा पनि त्यसबाट अपराधिक गतिविधिको न्युन हुनेछ ।’ उहाँले सम्बन्धीत पक्षले क्यामेरा राख्नु मात्रै ठूलो कुरा नभई त्यसको टिकाउ दीर्घकालिन र गुणस्तरमा सबै मिलेर लाग्नु आवश्यक रहेको बताउनभयो ।

पनौती नगरपालिकाका प्रमखु भिम न्यौपानेले सुरक्षा देटिकोणले यो सानो पाईलाको शुरुवात गरेको बताउनभुयो । ‘यो काम सानो पाईलाको सुरुवात मात्रै हो, पनौतीलाई हाम्रै कार्यकालभित्र विश्व सम्पदा सूचिमा दर्ता गरेरै छाड्छौं ।’ न्यौपानेले भन्नुभयो ।
पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले सिसिटिभी क्यामेराले अब पनौतीको सुरक्षा ब्यवस्थामा ठूलो सहयोग पु¥याउने बताउनभुयो । ‘मन्दीर नै मन्दीर भएको शहरको रुपमा चिनिएको पनौतीका मन्दीरहरुको यसअघि टुडाल लगायतका महत्वपूर्ण सामग्रही चोरी भएको कारण पनि सिसिटिभी क्यामेरा जडान गरिएको हो ।’ थापाले भन्नुभयो, ‘यसबाट प्रहरी प्रशासनको निकायलाई सुरक्षाको कार्यमा धेरै सहयोग पु¥याउनेछ ।’

पनौती नगरपालिकाको १५ लाख र पनौती उद्योग वाणिज्य संघको ७ लाख गरी २२ लाखको लागतमा पनौतीको विभिन्न स्थानमा ५ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । उक्त टिभीले पनौतीको नमोबुद्ध जाने रोड, खोपानी रोड, कुशादेवी रोड, बासडोल रोड र पनौती बस पार्कलाई निरन्तर निगरानी राख्ने गरी जडान गरिएको पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले बताउनुभयो ।

 

#साभार : ताजा पत्रीका

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0