Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संयुक्त वडाभेलामा अगुवा कार्यकर्ता

प्रभातफेरी अनलाइन ६८१५ पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक २८, मंगलबार (८ साल अघि)
Post Thumbnail

पनौती-आसन्न निर्वाचनलाई मध्य नजर राख्दै बामपन्थि गठबन्धनसंग सहकार्यमा रहेका एमाले माओवादी केन्द्रका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

सधैभरि बामपन्थिकै पोष्टमा रहेने पनौती नगरपालिका वडा नं ४ बामगठबन्धन पछि अझै सशक्त भएको छ । बुधबार भएको अगुवा कार्यकर्ता भेलाले ६१ सदश्यीय चुनाव प्रचार समिति गठन गरेको छ । केन्द्रिय शर्कुलर बमोजिम गठित समितिमा संयोजक ईश्वर बञ्जारा र उप संयोजक नरेन्द्र बस्नेत रहेका छन् ।

उक्त भेलालाई पनौती नगरपालिका का उप—प्रमुख एवं नेकपा एमाले काभे्र जिल्ला सदस्य गिता बञ्जारा निर्धक्कसंग मतदाता माझ जान निर्देशन दिदै स्थानिय निर्वाचनमा खसेको मतको संम्रक्षण गर्न आग्रह गर्नु भयो । मतदाता माझमा छरिएको भ्रम चिर्नु कार्यकर्ताको दायित्व रहेको वताउनु भयो । सो भेलालाई एमाले जिल्ला सचिबालय सदस्य शान्ता न्यौपाने, विशेस्वर बञ्जारा, माओवादी केन्द्र पनौतीका ईञ्चार्ज पुर्ण कुमार श्रेष्ठ, एमालेका दिपक दाहाल, ईश्वर बञ्जारा लगाएतले भेलालाई सम्बोधन गरेका थिए ।

यसैगरी अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को समेत संयुक्त भेला सम्पन्न भएको छ । भेलाले निर्वाचन परिचालनका लागि शशक्त रूपमा लागि पर्ने र अभियानमा संयुक्त रुमा लाग्ने समेत निर्णय गरेको छ ।

  • संयुक्त वडाभेलामा अगुवा कार्यकर्ता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0