Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर्मचारी छाडातन्त्रको अन्त्य गर्छौं – प्रचण्ड पार्टी एकताको लागि धेरै दिन कुर्नु पर्दैन

प्रभातफेरी अनलाइन ४६७४ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ १९, शुक्रबार (८ साल अघि)
Post Thumbnail

आई.आर.के मैनाली

धुलिखेल-“केही छाडातन्त्रको पछि लागेका कर्मचारीले गर्दा जनताले दुःख पाएका छन्, कानुन सम्बत कुनै पनि काम सहज ढंगबाट सम्पन्न गर्नको लागि कर्मचारी भित्र भएको छाडा तन्त्रको अन्त्य गर्छौ” ।


उक्त भनाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) शुक्रबार धुलिखेलमा नेपाल हृयाचरी उद्योग संघको साधारणसभाको उद्घाटन गर्ने क्रममा बताउनु भएको थियो । उहाँले थप्नुभयो कर्मचारीहरुले गर्दा सेवाग्राहिहरुले सास्ति खेप्नुपर्ने अवस्था आएकोले कठोर बनेर काम लगाउनुपर्ने अवस्था आएको बताउनु भयो । बिगतमा राजा महाराजाको स्कुलिङ भएका केही कर्मचारीहरुले गर्दा समस्या आएकोले त्यस्ता लाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प नरहेको बताउनु भयो ।

प्रमुख अतिथि प्रचण्डले थप्नुभयो अब बन्ने वामपन्थी नेतृत्वको सरकारले कठोर ऐन कानुन बनाएर छाडातन्त्रको अन्त्य गर्ने ठोकुवा गर्नु भयो । आफू पनि कृषिको विद्यार्थी भएकोले कृषिको क्रान्तिबिना नेपालमा आमुल परिवर्तन ल्याउन संम्भव नरहेकोले अब कृषिमा उच्च प्रविधि र आकर्षणको विकास हुने कार्यक्रम नयाँ सरकारले ल्याउने ठोकुवा गर्नु भयो । लोकतान्त्रिक गणतन्त्रको राजनीतिक परिवर्तन भइसकेकाले अबको प्रमुख कार्य भनेको कृषिको माध्यमबाट आर्थिक क्रान्ति सम्पन्न गर्ने तर्फ बाम गठबन्धनको सरकार अगाडि बढ्ने ठोकुवा गर्नु भयो ।

त्यसैगरी अध्यक्ष प्रचण्डले बाम गठबन्धनको एकताको बिषयमा कुनै शंङ्का गर्नु नपर्ने बताउंदै केही भित्रै एमाले र माओवादीबीच एकता हुने बताउनु भयो । काभ्रेको महाभारत गाउँपालिकाले आयोजना गरेकोे जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्ने कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले प्रतिक्रियावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिदै केही दिनमै पार्टी एकता गर्ने ठोकुवा गर्नु भयो । वाम एकता रोक्न प्रतिक्रियावादीहरु सल्बलाए पनि हामी केही दिनमै पार्टी एकता गरेर नेपाली जनता र नेपालको हित चाहने बिदेशि मुलुकहरुलाई नयाँ संदेश दिने बताउनु भयो ।

७ दशक देखि प्रतिक्रियावादीहरुले देशलाई अगाडि बढ्न नदिने खालको कार्य गर्दै आएपनि अब उनीहरुको योजना सफल हुने दिन समाप्त भएको बताउनु भयो । प्रदेश नं ३ को राजधानी हर कारणले काभ्रेमा ठिक हुने भएकोले अस्थाई जहाँ तोकिएपनि स्थाई काभे्रनै हुने बताउनु भयो । अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै प्रमुख अतिथि प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै बनाउन सक्ने बताउनु भयो । कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सांसदहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0