Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालकै अत्याधुनिक ब्लड बैंक बनेपामा

प्रभातफेरी अनलाइन ६८९१ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार (८ साल अघि)
Post Thumbnail

बनेपा-नेपाल रेडक्रस सोशाईटि केन्द्रिय कार्यालयको पहलमा डेनिस कन्सुलर टिमको आर्थीक सहयोगमा काभे्र जिल्ला रेडक्रस शाखाको आतिथ्यतामा नेपालकै नमुना ब्लड बैंक बनेपामा निर्माण हुने भएको छ ।

नेपाल रेडञmस सोशाईटि काभे्र शाखा सभापति रघुबर चौ प्रधानका अनुसार होल्ड ब्लड र फ्रश ब्लडको सेवा दिदै आएको ब्लड बैक काभे्रले अव रगतको लागि आवस्यक पर्ने सवै प्रकारका सेवा प्रदान गर्न सक्ने भएको छ । करिव ७ करोडको लागतमा निर्माण हुने उक्त सुबिधा सम्पन्न ब्लड बैंकका लागि सुरुवातमा डेनिस रेडक्रस कन्सुलरटिमले ७० लाख प्रदान गरेको छ ।

त्यसैगरी उक्त पुण्य कार्यका लागि बिभिन्न संघ संस्थाले सहयोगको रासि जुटाउने कार्यको थालनि भएको छ । सभापति प्रधानका अनुसार सहकारी मार्फत झण्डै २ करोडको अपेक्षा राखेको छ । त्यस्तै स्थानिय तह मार्फत पनि उक्त कार्यको लागि अन्तक्र्रिया अगाडि बडि सकेको बताउनु भएको छ । त्यस्तै ग्याप इन्टरनेशनल नामक संस्था बाट पनि उक्त भवन निर्माणको लागि सहयोगि हातहरु अगाडि बढेको जानकारी गराउनु भएको छ । अब कोहि पनि आर्थिकको कारण रगत नपाएर मर्नु पर्ने छैन । प्रधानका अनुसार असाहय रक्त कोष स्थापना भएको छ । हाल सम्म रक्त कोषमा ६ लाख जम्मा भै सकेको छ ।

त्यसैगरी प्राज्ञ एवं रेडक्रस कर्मी बेदप्रसाद कोजुको भनाई अनुसार रेडक्रस जस्तो मानविय संस्थामा काम गर्ने अवसर र चुनौती दुवैको लागि सम्मान गर्न सक्नुनै महानता हो । अव यो सम्रचनासंगको आत्मियता स्मृतिको पानामा मात्र हुन पुग्यो । अतितलाई नियाल्दा अत्यन्तै भावुक वनाउंछ, जे होस यो भवनले पुन जिवन पाउने भयो । यसैमा खुसि छु, भन्नु हुन्छ प्राज्ञ कोजु । नेपालकै नमुना ब्लड बैंक काभे्रले पाउनु भनेको ख्याल हैन, यो प्रति काभे्रलिले अपनत्व लिन सक्नु पर्छ । नयाँ पुस्तालाई ब्यक्तिगत रुपमा मेरो यहि आग्रह छ ।

  • नेपालकै अत्याधुनिक ब्लड बैंक बनेपामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0