Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तीन नम्वर प्रदेशको राजधानीका काभे्रमा उपयुक्त छ – थापा ५० पटक भन्दा बडि रक्तदान गर्नेहरु सम्मानित

प्रभातफेरी अनलाइन ८५३० पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार (८ साल अघि)
तीन नम्वर प्रदेशको राजधानीका काभे्रमा उपयुक्त छ – थापा ५० पटक भन्दा बडि रक्तदान गर्नेहरु सम्मानित

 

काभ्रे-प्रतिनिधि सभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले तिन नम्वर प्रदेशको राजधानी हाल हेटौंडाको लागि तोकिएपनि सो स्थानको तुलनामा काभे्र उपयुक्त रहेको बताउनु भएको छ ।


शनिबार बनेपामा नेपाल रेडक्रस सोशाइटिको आयोजनामा रक्तदाताहरुलाई सम्मान कार्यक्रममा बोल्दै थापाले तीन नं. प्रदेशमा १३ वटा जिल्लामध्ये मकवानपुरको हेटौंडा अपायक भएको बताउनु भएको हो । थापाले भौगोलीक र प्रदेशको केन्द्रको हिसावले हटौँडा भन्दा काभ्रेनै उपयुक्त भएको ठोकुवा गर्नुभयो ।
‘सेवा सुविधाको हिसावले सवैलाई पायक पर्ने ठाउको रुपमा काभ्रे जिल्ला उपयुक्त छ ।’ उहाँले थप्नुभयो ‘राजधानीका लागि आवश्यक पुर्वाधार र सहजता काभ्रेनै भएकाले निर्वाचीत सांसदहरुसंग समन्वय गरेर आफुले पहल गरिरहेको छु ।’ हाल सरकारले गरेको अस्थाई राजधानी जनचाहाना अनुरुप सार्न मिल्ने बताउदै स्थाइ राजधानीका लागि आफुले काभ्रेनै बनाउन पहल गर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि थापाले आफु स्वास्थ्य मन्त्री भएको समयमा गरेको महत्वपुर्ण निर्णहरु केही काम हुदै गरेको बताउनु भयो । ‘सरकार परिवर्तन भएसंगै केही कार्यान्यवनको चरणमा रहेको छ, भने केही महत्वपुर्ण निर्णयको कार्यान्यवनका लागि पहल गरिरहेको बताउनु भयो । औषधी उत्पादक गर्ने कंम्पनिले दिएको दर भाउको १० गुणा बडी भाउमा औषधि बिकृ हुंदा समस्या आएकोले त्यस्ता समस्याको समाधानको लागि पहल गर्ने बताउनु भएको थियो । अप्ठेरामा परेका बिरामीहरु लाई बचाउने उद्देस्यले निःशुल्क रक्तदान गर्छन सोही अनुसार विरामीले पनि निःशुल्क रगत पाउनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा रक्त सञ्चार केन्द्रकी डा. मनिता राजकर्णीकारले सरकारले छुटै बजेटको व्यवस्था गरेर रक्तसञ्चार केन्द्रलाई व्यवस्थीत बनाउन आग्रह गर्नु भयो । कार्यक्रम अमेरीकामा रहेका अर्जुन प्रसाद मैनालीको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी खरिवोट उपशाखा र काभ्रे उपशाखा, लायन्स क्लब अफ काभ्रे र ब्लड डोनर्स एसोसियसन काभ्रेको संयुक्त आयोजनामा ५० पटक भन्दा बढी रक्तदान गर्ने दश जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा प्रल्हाद शर्मा हुमागाई, रघुनाथ हुमागाई, गणेश कुमार रञ्जीत, नारायण सापकोटा, ध्रुवराज श्रेष्ठ,अदिरत्न शाक्य, महेश्वर भोछिभोया र ओमभक्त प्रधान रहनु भएको थियो ।

नेपाल रेडक्रस सोसाईटि काभे्र उप—शाखा सभापति मोहन प्रसाद हुंमागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोशाईटि केन्द्रिय महांमन्त्रि देवरत्न धक, सल्लाहकार रमेश हुमागाइ, पुर्व उद्योग राज्य मन्त्री कञ्चन चन्द्र बादे, दान बिर पद्यकेशर मैनाली, काभे्र शाखा मन्त्रि उद्दव पौडेल, सम्मानितको तर्फबाट गण्ेश रञ्जित लगाएतले आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन काभे्र उप—शाखा पुर्व जिल्ला सदस्य राजु सिग्देलले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रदिप केसिले गर्नु भएको थियो ।

  • तीन नम्वर प्रदेशको राजधानीका काभे्रमा उपयुक्त छ - थापा ५० पटक भन्दा बडि रक्तदान गर्नेहरु सम्मानित
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0