Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिन्धवासिनिले रजत महोत्सव मनाउंदै

प्रभातफेरी अनलाइन ९२७० पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २, बुधबार (८ साल अघि)
बिन्धवासिनिले रजत महोत्सव मनाउंदै

प्रल्हाद शर्मा हुमागाई

बनेपा-सहकारीको क्षेत्रमा काभे्र जिल्लाको नाम अन्तराष्ट्रिय स्तर सम्म चर्चा गराउन सफल बिन्धवासिनि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औं बर्षको अवसरमा फाल्गुण ६ गते भव्य ढंगबाट रजत महोत्सव मनाउने तयारी गरेको छ । संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी उक्त महोत्सवको बारेमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष प्रदिप थापाले संस्थाले हाल सम्म शेयर सदस्यहरुलाई दिदै आएको सेवा र सुबिधाको बारेमा जानकारी गराउनु भएको थियो ।

काभे्र जिल्लामा अब्बल रुपमा रहन सफल सहकारी संस्थाले काभे्रको व्यापारीक केन्द्रको रुपमा रहेको बनेपाको उग्रचण्डि वेन्क्वैटमा महोत्सव मनाउने भएको छ । संस्था स्थापनाको २४ औं वसन्त पार गरी २५ औं वसन्तमा प्रवेश गर्न लागेको अवसरमा पलाञ्चोक सेवा केन्द्रबाट सेवा शुभारम्भ, आँखा शिबिर, सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, ब्याड मिन्टन प्रतियोगिता, खुल्ला रक्तदान, सहकारी शिबिर, मोटरसाईकल ¥याली लगायतको कार्य गर्ने भएको छ ।

२०५० सालमा ५५ जना सदस्यबाट स्थापना भएको सहकारीको हाल ३३ हजार शेयर सदस्य रहेको छ । संस्थामा आवद्ध शेयर सदस्यहरुको हितको लागि कार्य गर्दै आएको सहकारीले धितो जमानिमा र समुह जमानिमा लगानि गर्दै आएको छ । जसमा ११ हजार ५ सय जनालाई विना धितो समुह जमानिको आधारमा १५ करोड ८ लाख ६८ हजार लगानि गरेको छ । अन्तराष्ट्रिय सम्बन्ध बिस्तारका क्रममा सहकारीले बिगत ८ बर्ष देखि अक्कुको नेपालको प्रथम सपोर्टर मेम्बर समेत रहेको छ । संस्थालाई अमेरिकामा रहेको मिक्स मार्केट बाट उच्चतम ५ तारा चिन्ह समेत प्राप्त गरेको सहकारीको स्थापना दिवसको २५ औं बर्षको अवसरमा हुने रजत महोत्सबले काभे्रको सहकारी क्षेत्रमा थप उर्जा थप्ने भएको छ ।

  • बिन्धवासिनिले रजत महोत्सव मनाउंदै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0