Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्रमा कुलमान घिसिंङ्ग सम्मानित

प्रभातफेरी अनलाइन ५११७ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन ७, सोमबार (८ साल अघि)
काभे्रमा कुलमान घिसिंङ्ग सम्मानित

बनेपा -सुवा स्मृति प्रतिष्ठानको १४औं वार्षिक साधारण सभा, पुस्तक सार्वजनिक एवं सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट सम्मानित हुनेहरु गीतकार किरण खरेल, अग्रज समाचारवाचिका कृष्णा ताम्राकार, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तेजगंगा क्याम्पसकी क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्र्दै आएको संखुवासभाको खाँडबारीको हिमालय मा.वि.मा अध्ययनरत प्रविण राई, सन्देश राई, सीता कटुवाल, स्मृति राई र रोहन बराललाई जनही ५-५ हजार रुपैँयाको छात्रवृत्ति कोष समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने ‘तपाईहरुले तार छिन्नु, ट्रान्समिटर पड्कनुलाई लोडसेडिङ्गको रुपमा नलिनुस्, लोडसेडिङ हुन दिन्न अब मेरो लक्ष्य भनेको देशलाई विद्युतको आत्मनिर्भर बनाई छिमेकी मुलुकमा बिक्री गर्ने र विद्युतबाट चल्ने मोटरसाइकल सञ्चालनमा ल्याउनु रहेको छ’ उनले भने ‘अहिले लोडसेडिङ हटाएर ६० अर्बको तेल बचत र ३ अर्बको विद्युत चोरी नियन्त्रण गरिएको छ भने चाँडै नै बत्तीको पैसा तिर्न टेलिकमको सिस्टम लागु गर्नेछु ।’

संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुण्यवती घलेले स्वागत मन्तव्य राखि सुरु भएको थियो । कार्यक्रममा, पुस्तक समीक्षा शारदाप्रसाद शर्मा, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष रामशरण थापा, महासचिव केशव थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने विजयराम कर्माचार्य, लोकगायक मच्छेश्वर सापकोटा, कुमाले मिजार लगायतले मन्तव्य राखेका थिए ।

  • काभे्रमा कुलमान घिसिंङ्ग सम्मानित
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0