Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जापानिजले वनाई दिए विद्यालय, लवग्रीनले बिद्यालय भवन हस्तान्तरण

प्रभातफेरी अनलाइन ६४४५ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र २६, सोमबार (७ साल अघि)
जापानिजले वनाई दिए विद्यालय, लवग्रीनले बिद्यालय भवन हस्तान्तरण

भकुण्डे-गुणस्तरीय शिक्षाको लागि सुरक्षीत भवनको आवस्यक महसुस गर्दै विगत लामो समयदेखि जिर्ण बिद्यालय भवन बनाउंदै आएको लवग्रीन नेपालको सहजिकरणमा जापान स्थित एल्सराइन जापनको आर्थिक सहयोगमा जनकल्याण मा.वि.को भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

नमोबुद्ध नगरपालिका २ मा रहेको उक्त भवन अव सुबिधा सम्पन्नको साथै आधुनिक ढंगबाट निर्माण भएको छ । नगरका मेयर टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर प्रमुख शर्माले लगग्रीन नेपालले गर्दै आएको कार्यको बिषयमा चर्चा गर्नु भएको थियो । उहाँले थप्नुभयो लवग्रीनले जस्तै अनय संघ संस्थाले पनि यसरीनै पारदर्सीताको आधारमा कार्य गर्ने हो भने गैर सहकारी संस्था प्रति नेपाली जनताको हेर्ने दृष्टिकोण सकारात्मक हुने बताउनु भएको थियो । प्रमुख अतिथि शर्माले देश समृद्धितर्फ अघि बढेकोले यसको लागि गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनु भयो । देशलाई समृद्ध बनाउन शैक्षिक संस्थाको उल्लेख्य भूमिका रहने हुनाले शैक्षिक संस्थाहरुलाई बालबालिका मैत्री बनाउनुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा भवन निर्माणका सहयोगी संस्था एल्सराइन जापानकी प्रतिनिधी ताजुको मुराकोसीले नवनिर्मत भवनको रिवन काटी उद्घाटन गर्नु भएको थियो । बालबालिकाको क्षमता विकासमा महत्वपूर्ण भूमिका रहने विद्यालय भवन निर्माण जस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउँदा आफु खुशी रहेको बताउनु भएको थियो । बालबालिकाहरुले आफ्नो भविष्य निर्माणका लागि आवश्यक शिक्षा लिन भवन उपयोगी हुने अपेक्षा रहेको उहाँको तर्क थियो । एल्सराइनकी उपाध्यक्ष इतो तानीले पनि विद्यार्थीहरुको खुसिनै आफ्नो खुसि भएको बताउनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लक्ष्मी अधिकारीले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । नव निर्मित भवन एल्सराइन जापानको आर्थिक सहयोगमा लवग्रीन नेपालले निर्माण गरेको हो । ३६ लाखको लागतमा निर्माण भएको विद्यालय भवनमा रेलिङ, भ¥याङ तथा विद्यार्थी फर्निचर भने विद्यालयले आफ्नै स्रोतबाट निर्माण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले विद्यालय भवन निर्माण परियोजनाको प्रगति विवरण पेश गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालय भवनमा आर्थिक सहयोग पु¥याउने एल्सराइन जापानकी इचुको यामागुसीलाई मायाको चिनो तथा लवग्रीन नेपालका उपाध्यक्ष राजिवरत्न शाक्यलाई सहयोगको कदर गर्दै कदर पत्रले सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।

  • जापानिजले वनाई दिए विद्यालय
  • लवग्रीनले बिद्यालय भवन हस्तान्तरण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0