Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्वाचनको समयमा बोलेका कुरा पुरा गर्छु – हुमागाई

प्रभातफेरी अनलाइन ७१५७ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ ३, बिहिबार (७ साल अघि)
निर्वाचनको समयमा बोलेका कुरा पुरा गर्छु – हुमागाई

आर.एल.श्रेष्ठ
बनेपा÷काभे्र क्षेत्र नं २ ख बाट निर्वाचित प्रदेशसभा सांम्सद बसुन्धरा हुंमागाईले निर्वाचनको समयमा मत माग्दा आफुले के के बोलेको सो सवै पुरा गरेरै छाड्ने बताएका छन् । नेपाली चलचित्र बर्ष २०७४ को कार्यक्रमका प्रमुख अतिथि रुपमा रहेका हुमागाईले उक्त भनाई राखेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद हुमागाईले आफ्नोतर्फबाट कलाक्षेत्रको उत्थानका लागि सक्दो सहयोग गर्ने बताएका थिए । कला क्षेत्र समाजको अभिन्न आँखा सरह भएकोले यस्ता कार्यलाई संरक्षण गर्नु आफ्नो समेत कर्तव्य भएकोले साथ र सहयोगको लागि तत्पर रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली चलचित्रका नायक आदित्य बुढाथोकी नाट्यकर्मी वर्ष सम्मान २०७४ द्वारा सम्मानित भएका छन् । उनलाई नाट्यकर्मी महासंघ काभ्रेले सम्मान गरेको थियो । बुढाथोकीलाई प्रदेश सभा काभ्रे क्षेत्र नं. ३ का सांसद बसुन्धरा हुमागाईले बनेपामा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरेका थिए । समाज रुपान्तरण उल्लेख्य योगदान पु¥याउँदै आएका कलाकाहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको नाट्यकर्मी महासंघ काभ्रेले बुढाथोकीले कलाक्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको थियो ।

कार्यक्रममा नाट्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष विजय विष्फोट, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, कलाकार तथा चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खड्का लगायतले कलाक्षेका समस्या, चुनौती तथा वर्तमान अवस्थाबारे चर्चा गर्दै यसको संवद्र्धनका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले निती तथा नियम निर्माण गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारीका केन्द्रिय सदस्य नवराज बजगाई, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, नृत्य निर्देशक संघ नेपालका जिल्ला अध्यक्ष मोहन तौजले, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य शर्मिला श्रेष्ठ, राष्ट्रिय संगीतकर्मी संघका जिल्ला उपाध्यक्ष विक्रम गौतम, राष्ट्रिय संगीतकर्मी संघका जिल्ला सचिव दिनेश लामा, कलाकार विजेश श्रेष्ठ, उरा डान्स एण्ड म्युजिक थियटर गृहिणी महिला समूहका अध्यक्ष रिता श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा गायक एमकुमार मल्ल, शशीशेखर बुढाथोकी, शर्मिला श्रेष्ठ, सावित्री मगर, सविता ढुङ्गाना, हाँस्य कलाकार भगवान खत्री, कलाकार निर्देशक कमल दाहाल, नृत्यकार आश्मा खत्री लगायतले मनोरञ्जनात्मक प्रस्तुति पस्केका थिए ।

संथाका आजीवन सदस्य राजेन्द्र केसीले स्वागत गरेको कार्यक्रम सनम सुवालले संचालन गरेकी थिइन् । कार्यक्रम संस्थाका अध्यक्ष अमरकृष्ण चन्दले गरेका थिए । सम्मानित नायक बुढाथोकी लामो समय देखि सडक नाटक, रंगमंच हुँदै टेलिचलचित्र चलचित्रमा सक्रिय छन् । उनले थोरै भए पुगीसरी, पुरुष तिमी पुरुष, क्याम्पस, एक, रात, समयको कथा जस्ता टेलिश्रृङ्खला, चलचित्र जीवनको गोरेटो, हे यूवा, तिमी मेरो म तिम्रो नेपथ्य आदिमा अभिनय गर्नुका साथै कल अफ ड्युटी सर्ट मुभि तथा थुप्रै सर्ट मूभि र म्युजिक भिडियो निर्देशन गरी नेपाली कलाकारितामा सक्रिय रहेका छन् ।

  • निर्वाचनको समयमा बोलेका कुरा पुरा गर्छु - हुमागाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0