Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वयंसेवीकाहरु छाडा चौपाय धवाउन व्यस्त,काञ्जी हाउसको अभावले चौपायको विचल्ली

प्रभातफेरी अनलाइन ६९४२ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन १४, मंगलबार (७ साल अघि)
स्वयंसेवीकाहरु छाडा चौपाय धवाउन व्यस्त,काञ्जी हाउसको अभावले चौपायको विचल्ली

पाँचखाल-सामाजिक कार्यमा रुची राख्दै निःस्वर्थ ढंगबाट सेवा गर्दै आएका स्वयंसेवीकाहरु अव सडकमा छाडा छोडेका चौपायहरु धवाउनमै व्यस्त हुनुपर्ने भएको छ ।

पाँचखाल स्थित अरनिको राजमार्ग साथै केराघारी, तिनपिप्ले, पाँचखाल, लगायतका स्थानहरुमा कस्ले कतिखेर गाई र बाच्छा बाच्छि छाड्छन भन्ने पत्तै छैन । कस्ले ल्याएर छाड्छ भनेर निकै चियो गर्दा पनि जानकारी हुन अलि कठिन भैरहेको छ । चौपायहरु डोहो¥याउदै आउनेहरुसंग सोध्धा पाल्न लाने बताउंछन् तर कतिखेर कस्ले छोड्छ थाहा हुदैन ।

छाडा छोडेका चौपायहरुले करेसा बारीमा लगाएको तरकारी बालि नास गर्ने मात्रै नभएर खेतबारीमा समेत निकै दुःख दिने गरेको छ । चौपायले सारै दुःख दिएकोले महिला स्वस्थ्य स्वयंसेबिकाको भुमिका निर्वाह गर्दै आउनु भएकी कान्छी पौडेलले बस्ति तथा खेतिबाट टाडा सम्म चौपाएहरु धबाउंदै आफ्नो साथै टोलवासीकै बालिनालि सुरक्षीत गर्ने कार्यमा जुट्ने गर्नु भएको छ ।

पाँचखाल र आसपासका क्षेत्रमा छाडा छोडेका चौपाएको व्यवस्था गर्ने भन्दै धेरै संघ संस्थाले आस्वासन बाड्ने काम निरन्तर रुपमा अगाडी बढाए तर काम हुन सकेन । स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात जनप्रतिनीधिहरुले पनि कान्जी हाउस निर्माण गर्ने बिषयमा निकै आश्वासन बाड्ने काम मात्र नभएर जग्गाको खोजि समेत भयो । जुन कार्यलाई स्थानियले साथ सहयोग गर्न समेत तयार हुंदै चौपाएको व्यवस्थाले बालिमा नोक्सानी व्योहोर्नु नपर्ने भन्दै कृषक समेत दंग तर व्यवस्था हुन नसक्दा समस्या जिंउका तिउ रहेको छ ।

छाडा चौपायहरुलाई कृषकहरुले आफ्नो बालि संरक्षणको लागि लखेट्न बाध्य भएकाछन् । लखेटीएको चौपायहरु पाँचखाल र आसपासमा भएका जंगलहरुमा पठाउंदा चर्नको लागि घाँस भएपनि पिउनको लागि पानी नपाउंदा पानी पिउन नपाएर मर्ने गरेका छन् । जसको कारण जंगल दुर्गन्धित भएको छ । उपत्यका र आसपासको स्थानमा गाई पालेर दुध आउन्जेल दुध खाने र लखेट्दीने कार्यले गर्दा चौपायहरुको विजोग भएको छ ।

  • काञ्जी हाउसको अभावले चौपायको विचल्ली
  • स्वयंसेवीकाहरु छाडा चौपाय धवाउन व्यस्त
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0