Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २२, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्ततः संयोजकमा छनौट भए श्रेष्ठ

प्रभातफेरी अनलाइन ४४२८ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख ३०, मंगलबार (५ साल अघि)
अन्ततः संयोजकमा छनौट भए श्रेष्ठ

बनेपा/नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा विधिवत् रुपमा तदर्थ समितिमा कायम भएको छ । प्रभातफेरी साप्ताहिकले रेडक्रसको विधानलाई पछ्याउँदै लेखेको समाचारको प्रभावकारिताले नै केन्द्रीय समितिले यो निर्णय गरेको स्रोतले उल्लेख गरेको छ ।

रेडक्रस जस्तो मानवीय संस्थामा भएका अनियमितताका बारेमा सार्वजनिक चासोको रुपमा आएपछि सरोकारवाला निकायले सम्बन्धित पक्षसँग स्पष्टीकरण लिएको थियो । जसको परिणाम अन्नतः जिल्ला समिति तदर्थ समितिमा परिमार्जित भएको छ । विधान अनुसार यो तदर्थ समितिले ६ महिनाभित्र सबै उपशाखा र जिल्ला शाखाको निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको स्रोतले उल्लेख गरेको छ ।

लामो रस्साकस्सीपछि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको बैठकले विधान अनुसार अधिकार प्रत्यायोजन गरी गठित समितिको २०७७ बैशाख १९ गतेको निर्णयअनुसार नेरेसोको प्रचलित विधानको दफा ३५ को उपदफा १ बमोजिम नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखालाई तदर्थ समितिमा कायम गरेको छ ।

जसमा लामो समय रेडक्रसको क्षेत्रमा जिम्मेवारी बहन गरेर राष्ट्रियस्तरमा स्थापित व्यक्तित्व पुर्वसभापति समुन्द्रलाल श्रेष्ठलाई सर्वसम्मत संयोजकमा चयन गरेको छ । अन्य पदाधिकारीहरुको भने संयोजक चयन गरेको ११ दिनपछि क्रमशः सचिव पुष्पा खड्का बस्नेत, कोषाध्यक्ष महेश्वर जंगम र सदस्यहरुमा शंखबुद्ध लामा, बिदुर घिमिरे, निर्मला श्रेष्ठ, राजु सिग्देल, शिवराम आचार्य, रामप्रसाद कोईराला, रघुनाथ हुमागाई, उद्धव पौडेल, बिष्णुमणी नेपाल, अनन्तकृष्ण श्रेष्ठ, मुकुन्द अर्याल, कमल घिमिरेलाई चयन गरेको नेरेसो केन्द्रीय समितिको मिति २०७७ वैशाख २६ को प.सं. २२२६÷०७६÷०७७ पत्रअनुसार उल्लेख गरेको छ ।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा संयोजक छनौट गरेको १ हप्तासम्म समितिलाई पूर्णता दिन नसक्नुको कारणबारे स्रोत भन्छ, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, अष्टलक्ष्मी शाक्यदेखि प्रधानमन्त्री केपी ओलीसम्मको फोन नै बाधक भएको उल्लेख गरेको छ । यसले के कुरा पुष्टि गर्दछ भने रेडक्रस जस्तो मानवीय संस्थालाई पनि राजनीतिककर्मीहरुले आफ्नो स्वार्थ सिद्ध गर्ने अखडाको रुपमा परिभाषित गरेको र कमाई खाने साधनको रुपमा लिएको स्रोतको दाबी छ ।

  • अन्ततः संयोजकमा छनौट भए श्रेष्ठ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0