Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खबरदारी सभामा युवाहरु

प्रभातफेरी अनलाइन ५०६६ पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ २, मंगलबार (५ साल अघि)
खबरदारी सभामा युवाहरु

पनौती/बहुदलको गहनाको रुपमा हेरिने सत्तापछिको नकारात्मक क्रियाकलापको विरोध गरिने परिपाटीलाई खबरदारी सभाको रुपमा अगाडि बढाइएको छ । जुन यो व्यवस्थालाई सम्मान गरेर सत्ताको बागडोर सम्हालेको सरकार त्यही संस्कारका विरुद्ध प्रश्न चिन्ह लगाउने कोसिस गरिरहेको छ ।

अहिले नेपालमा मात्र होइन, सिंगो विश्वलाई नै आक्रान्त बनाउन पुगेको कोभिड–१९ नामक भाइरसका नाममा भएको अनियमितताका विरुद्ध सडकहरु गुञ्जिएका छन् । स्वतस्फूर्त रुपमा युवाहरुले मौन रुपमा सुरु गरिएको खबरदारी सभाहरु कुनै पनि बेला ज्वालामुखी भएर विष्फोट हुन पछि नपर्ने अवस्थामा नपुगुन् भन्छन् सभाका सहभागी श्रवणकुमार खिबञ्जारा । उनी भन्छन्– स्वतः स्फूर्त रुपमा उर्लिएको युवाहरुको भावनालाई लत्याउने कोसिस गरियो भने त्यसबाट निस्किने जटिल परिणामको जिम्मेवार स्वयं सरकार हुनुपर्ने र सरकारलाई चुनौतीको रुपमा रहने पनि सभामा सहभागी युवाहरुको कथन थियो ।

कोरोना भाइरसको परीक्षणलाई वैज्ञानिक र भरपर्दाे बनाउनुको साथै आरडिटी परीक्षण प्रणाली हटाएर सोझै पिसिआरको दायरा फराकिलो पार्दै कोभिड–१९ का नाममा भएको खर्चलाई पारदर्शी ढंगबाट सार्वजनिक रुपमा अडिट गराउन माग गर्न सडकमा आएको युवाहरुको दाबी छ । गत शुक्रबारबाट सुरु भएको उक्त खबरदारी सभामा दैनिक १ घण्टादेखि डेढ घण्टासम्म विरोधका स्वरुप प्लेकार्ड, ब्यानर सहित सयौं युवाहरु सडकमा छन् ।

  • खबरदारी सभामा युवाहरु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0