Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

करमा ९५ प्रतिशत छुट, व्यवसायीलाई ५३ दिनको मिनाह

प्रभातफेरी अनलाइन ४०३० पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण १४, बुधबार (५ साल अघि)
करमा ९५ प्रतिशत छुट, व्यवसायीलाई ५३ दिनको मिनाह

पनौती/कोभिड–१९ को कारण आघातमा परेका व्यवसायी तथा नगरवासीहरुका लागि पनौती नगरपालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा आमूल परिवर्तन गरेको छ । तिललाई पहाड बनाउनेहरुका लागि पनौती नगरपालिकाको निर्णय अनुकरणीय सावित भएको छ ।

त्यसैको सेरोफेरोमा रहेर नगरसभाले आर्थिक वर्ष ०७७।०७८ का लागि जारी गरेको कर नीति सम्बन्धी जानकारी लिने क्रममा राजश्व शाखा प्रमुख लक्ष्मण मातंछेको तर्क छ– अरुले के गरे थाहा भएन, अरुको जस्तो सेवा त पनौती नगरपालिकाले पु¥याउन सकेन होला तर केही चर्चा गर्न लायक काम भने यो नगर सभाले गरेको छ ।

नगरसभाले एक सय देखि ५ सय सम्म सम्पत्ति कर तिर्ने नगरवासीलाई ९५ प्रतिशत छुट दिएको छ । मात्रै रसिद कर बापत २५ रुपैयाँ लिएको छ । त्यसैगरी व्यवसाय करमा बुझाउँदै आएको कर पौष मसान्तभित्र बुझाए ३० प्रतिशत दिएको छ । कोभिड–१९ ले थला परेका नगरवासीका लागि यो निर्णयले केही राहत पक्कै मिल्छ भन्ने विश्वास नगरसभाले छ । त्यसैगरी खानीजन्य उद्योगमा लाग्दै आएको रोयल्टीमा आश्विन मसान्तभित्र बुझाएमा जरिवाना बापतको रकम पूरै मिनाह गरेको छ ।

विदेशबाट फर्केका नगरवासीले व्यवसाय सञ्चालन गर्न चाहेमा व्यवसाय दर्ता सिफारिस, प्रमाणपत्र लगायतको क्षेत्रमा लाग्ने करमा ५० प्रतिशत छुट दिएको छ । त्यसैगरी नगरपालिकाद्वारा निर्माण गरेका संरचनाहरुमा भाडामा बस्ने व्यवसायीहरुका लागि लकडाउन अवधिभरको भाडामा ७५ प्रतिशत छुट दिएको छ । त्यसैगरी टेण्डर कबुल गरेर व्यवसायमा सरिक भएका टेण्डरदाताहरुलाई लकडाउन अवधिभरको रकम मिनाहा गरिएको छ । जसबाट टेण्डरदाताहरु नगरपालिकाप्रति आभारी रहेको बताएका छन् भने कृषि र पशुपालन व्यवसाय दर्ता, सिफारिस, प्रमाणपत्र लगायतको शीर्षकमा लाग्दै आएको शुल्कमा पूरै छुट दिएको शाखा प्रमुख मातंछेले बताउनुभएको छ ।

विभिन्न नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा जुन किसिमको प्रतिबद्धता जारी गरेका छन् तर व्यवसायमा संलग्न व्यक्तिहरुले दिनुपर्ने सेवा सुविधाहरुमा भने कञ्जुस्याईं गरेको उपभोक्ताहरुको गुनासो छ ।

  • करमा ९५ प्रतिशत छुट
  • व्यवसायीलाई ५३ दिनको मिनाह
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0