Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण

प्रभातफेरी अनलाइन ५९९७ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २०, बिहिबार (५ साल अघि)
१९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण

उर्मिला यादव
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११  बडेरामा अवस्थित सिस्कीन सेकेन्डरी इंगलिस स्कुलको १९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष घनश्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल सोमन्त खनालले स्वागत मन्तब्य राख्दै बिद्यालयको शैक्षिक बिकासमा आफु प्रतिबद्ध भएर लागि परेको बताउनु  भएको छ । आजका बालबालिका भबिष्यको कर्णदार भएकोले उनीहरुको शैक्षिक गुणस्तरमा शिक्षकहरु पनि प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । बिद्यार्थीहरुका लागी  एउटा शिक्षक मात्र नभएर साथी र अभिभावकको रुपमा पनि शिक्षकहरुले भुमिका खेल्नुपर्ने बताउदै आगामी दिनमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उदेश्यले  बिद्यालयले थप कार्यक्रम गर्ने समेत बताउनु भएको छ । कार्यक्रममा प्रिन्सिपल खनालले  बिद्यालयको प्रगति प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मको बिद्यार्थीहरुलाइ शैक्षिक सत्र २०७६ सालको एकेडेमीक पुरस्कार साथै खेलकुद तर्फको पुरस्कार समेत बितरण गरीएको थियो भने बिद्यालयका शिक्षक शिक्षिकाहरुलाइ समेत सम्मान गरीएको थियो । बिद्यालयका शिक्षक मदन चौधरीले संचालन गर्नु भएको कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक डम्बर बहादुर गुरुंग , शिक्षक सुनिल शाही लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी र शिक्षक लगायत पाच सय जनाको सहभागिता रहेको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0