Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“प्रतिरोध”

प्रभातफेरी अनलाइन ४२६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
“प्रतिरोध”

रचना मोक्तान “यात्री”

वर्षौंदेखि !
भयानक चक्रवातसँग जुध्दै
भयानक चुनौतीसँग खेल्दै
समस्याका ज्वारभाटाहरू झेल्दै
काला–काला दिनहरूलाई
आफ्नै बलबुताले पर–पर धकेल्दै
भारी पीडामय उच्छ्वासहरू सुसेल्दै
आफ्नै सानो संसारमा
भयानक कठिनाई रुपी भूमरीका बाबजुद
हुर्काउँदै आएको हुँ मेरा सन्ततिहरू ।

जति मेरो सन्ततिहरू हुर्किए
जति मेरो सन्ततिहरू फुर्किए
त्यति नै तिमीले गाँस–गाँस बनायौ
आफ्नो भोकको भोजन बनायौ
आफ्नो शरीरको वजन बनायौ ?
मैले मेरो जातिको अस्तित्व जोगाउन
तिमीसँग लाख–लाख बिन्ती चढाएँ
लाख–लाख अनुनय–बिनय गरें
साष्टंग दण्डवत गरें
तिम्रो सेवामा हरदम–हरपल खटिएँ
तर, रोकिएन तिम्रो क्रूर ज्यादती
रोकिएन तिम्रो क्रूर अत्याचार

अन्तमा,
उल्टै मलाई नै झम्टीएर
खुनी दा¥हा, नंग्राले चिथोरेर÷कोपरेर
मेरो जातिको नै अस्तित्व नामेट पार्न
तिम्रो ठूँडभित्र घुसारीछाड्यौ
त्यसैले,
महोदय !
म पनि कम छैन
तिमी मेरो श्वास नली बन्द गर्न खोज्दैछौ
र मलाई एक दिनको चारो बनाउँदैछौ
मैले पनि
जीवनको अन्तिम तागत बटुलेर
मेरा यी बलिस्ठ हातहरूले
तिम्रो अन्ननली र श्वासनली दुबै बन्द गर्दैछु

अनि मेरो सन्ततिले
धुमधामसँग तिम्रो मृत्युत्सव मनाउनेछन
र म मरे पनि मेरो जयजयकार गर्नेछन
त्यसपछि घुम्ने छैन मेरो सन्ततिहरूको जिन्दगीमा
तिम्रो सन्तानहरूको दानवरुपी जाँतेपीङ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0