Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तस्बिरका अन्तिम लहरमा

प्रभातफेरी अनलाइन ४९४ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (३ साल अघि)
तस्बिरका अन्तिम लहरमा

माधव खतिवडा
पोखरा

हामीलाई माफ गर
तिम्रा जस्तै
हाम्रा तस्बिरका पछिल्ला लहरमा
कहिल्यै, बिदेशका समुन्द्र
गगनचुम्बि भवनहरूका दृष्य छैनन् ।
त के हामी नेपाली रहेनौँ, हामी नेपाली भएनौँ ?
हामी सन्तान हौँ, ति वीर सपुतका
हामीले पितापुर्खाका इतिहास त्याग्नु हुन्न ।
अझै सङ्घर्ष गर्नुपर्छ अझै आफ्नै माटो छ,
पसिना चुहाउनु पर्छ आफ्नै बारिको पाटो छ ।
हार मानेर नामर्द भई देश छोड्नु पर्छ र,
गरिब हुँदैमा ।
अरुका भुलभुलैयामा, जादु टुनामा
कसरी सक्छौ हे
यी मनभित्रबाट त्यो देश प्रेम पखाल्न ।
सक्छौ राख,
तस्बिरका पछिल्ला लहरमा
माछापुच्छ्रे, सगरमाथा राख
मेची कोसि कर्णाली राख
सक्दैनौ मर
देशभक्ति मारेर जिवित सार हुन्न !
छोड्देउ ति सब र आउ
माथिल्लो भञ्ज्याङको चौतारीमा बसेर
हिमाल पहाड तराई सर्लक्कै आउने गरी
तिमी हामी सबै अट्ने
एउटा बिशाल तस्बिर खिचौँ
मनको क्यानभासमा राख्न
केलाइ राख्छौ अरुका गगनचुम्बि भवन,
आफ्नै बा आमाले कुँदेका
खरका छाप्रामै स्वर्ग छ ।
आउ
आँगनको डिलमा बसेर
हिमाल, पहाड, तराई सबै देखिने
भित्रि मनले तस्बिर खिचौँ ।
सधैँसधैँ राख्न
तस्बिरका अन्तिम लहरमा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0