Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हजारौं कन्या पुजिए

प्रभातफेरी अनलाइन ४२२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (३ साल अघि)
हजारौं कन्या पुजिए

काभ्रे । हिन्दु र बौद्ध परम्पराअनुसार कृष्ण जन्माष्टमीको संघारमा बनेपा लगायत मुख्य शहरहरुमा कन्या पुज्ने संस्कारलाई निरन्तरता दिइँदै हजारौं कन्याहरुलाई मंगलबार श्रद्धालुहरुले पुजेका छन् ।
सोहि क्रममा व्यवसायिक नगरी बनेपामा यहाँका प्रतिष्ठित घराना लगायतका व्यक्तित्वहरुले कन्याहरुलाई पुजेका छन् । धर्मशास्त्रमा उल्लेख भएअनुसार नेवाः सभ्यतामा हिन्दु र बौध्द पछि मात्र प्रवेश भएको उल्लेख छ । त्यस अघि पनि धर्म, संस्कृति चलिआएको पाईन्छ । आफु र आफ्नो शक्तिलाई भगवानको रुपमा लिने गरिन्छ धर्म, संस्कार, संस्कृतिअनुसार नेवाः समुदायमा अजा र अजि यी दुई प्रमुख पात्रहरु हुन् । मृत्यु पश्चात पनि शक्तिको रुप रहि आफ्नो परिवारहरुलाई रक्षा गरि रहन्छ भनि विश्वास गरिन्छ । यहाँ अजा भैरव र अजिमा लुतु अजिमा, चण्डेश्वरी अजिमालाई लिने गरिन्छ । घरायसी कार्य र संस्कृति संस्कारहरु अजिबाट अहिले सम्म संचालन हुँदै आएका छन् । कुनै पनि सगुन अजिको हातबाट हुन्छ । शिशु जन्मिएपछि छोरीको दाँत छोराको भन्दा पहिले नै आउने भएकोले पहिले नै छोरीलाई अन्नप्राशन गराईन्छ । साथै यस्तै ईहि, बाह्राः संस्कारहरुलाई नेवाः सभ्यतामा नारीको सम्मानको रुपमा लिइँदै आएको छ ।
नेपालभाषामा भोंत, बनेपाको हकमा त अझ एक पाईला अगाडी नारी सम्मान गरेको पाउँछौं । भ्वँःमीहरु चण्डेश्वरी माईलाई अजिमाकै रुप पुज्दै आएका छन् । अजिमाकहाँ पुजा पाठ पछि सगुन पहिले उपस्थित सवभन्दा सानो कन्यालाई दिने चलन छ । घर घरमा पनि कन्याबाटै सामुहिक सगुन शुरु हुन्छ ।
भ्वँःमीहरुले अर्को नारीलाई दिने ठुलो सम्मान कन्या पुजालाई लिन सकिन्छ । बनेपामा वर्षमा दुई पटक कन्या पुजाको आयोजना गरिन्छ । पहिलो दिन पंचमी र अर्को कृष्णाष्टमीका दिनमा । उपस्थित कन्याहरुलाई बनेपा बजारको दायाँ बायाँ घरहरुको पेटीहरुमा बसाईन्छ र सहभागी भक्तजनहरु कन्याहरुलाई श्रद्धापूर्वक पुजा गरी खानेकुरा, मिठाई, रोटी र भेटी चढाईन्छ । हजारौ कन्याहरुलाई पुजा गरी भव्य रुपमा बाजा गाजा बजाई जात्रा पर्वको रुपमा बनेपालीहरुले मनाउँदै आएका छन् ।
यो परम्परालाई अन्य नेवार समुदायमा मात्र नभई अन्य जातजातिहरुले पनि परम्परागत रुपमा पुज्ने संस्कारको विकास गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0