Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

इच्छुमति

प्रभातफेरी अनलाइन ३७७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार (३ साल अघि)
इच्छुमति

लता कार्की
इटहरी

 

म इच्छुमति ! पुरिएको थिएँ मान्छेका महत्वकांक्षाबाट
कुनै समय यहि कान्तिपुरी नगरीको कङ्क्रिटको सहरमा !

हराएको बर्षाैँ पछि
भर्खरै उत्खनन् गरिएको छ मेरो अस्तित्व
आफू बग्नै बिर्सिएको म,
तिम्रा बेइमानी चालहरूको पञ्जाबाट म
यतिबेला फुत्किएको
एउटा पुरानै सभ्यता हुँ

“बग्न नजानेर होईन बग्न नदिएर खुम्चिएँ म”
प्रश्न बनेर खडा छु यो समय तिम्रो सहरमा
कतिबेला तिम्रा शकुनि नक्साहरुबाट नै मलाई भूमिगत बनाइयो ?

म निरन्तर
–आफ्नै अस्तित्वमा
–आफ्नै स्वभावमा
–आफ्नै प्रकृतिमा
–बगिरहनु पनि एउटा क्रान्तिकारी छापामारको अनुहारजस्तो हुँदोरहेछ

–न तिम्रा कुपोषित सत्ताले
–न तिम्रा रोगी व्यवस्थाले
–न पद÷पावर÷पैसाको थाकले
केहीले पनि लुकाउन नसकेको÷हराउन नसकेको मेरो पहिचान
झन स्पातिलो भएर निस्किएको छु
यतिबेला म इच्छुमति
एउटा ‘बालेन’ अनुहार भएर ।

–म आफ्नै बाटो भएर बग्न इमान छ मसँग
–म आफ्नै आकार लिएर दौडिन स्वाभिमान छ मसँग
–इतिहासको दस्तावेजमा समयले कोरेको नक्सा छ मसँग

–न इमान
–न स्वभिमान
–न आकार
भन के छ तिमीसंग ?

–तिमी त एकदिन देशको मानचित्रबाट
आफ्नो देश नै गायब पार्न सक्छौ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0