Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेम

प्रभातफेरी अनलाइन ५६३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
प्रेम

हेमन राई
छोरम्बु –३ खोटाङ

 

निस्वार्थ प्रेम गर्नेहरु निर्दोष हुन्छन्
उनले हार्दिकताको साथ स्वीकारे पछी
मैले हुन्न भने ।

माफ गर प्रिय
म प्रकृति संग रमाउने मान्छे
मलाई यो माटो संग प्यार छ
यसकारणः–तिमीले भुल्नु पर्छ मलाई
र जानु पर्छ
मेरो दिलको राजधानी बाट अलिक पर–
आफ्नै जिन्दगीको शहरमा तिमी

जाँदा–जाँदै
बाटोमा तिमीलाई रोक्न सक्छ
मेरो आदिवासी यादहरुले
तिमी कतिपनी नहड्बडाउनु
किनकी
कसम खाईसकेपछी तोडिनु हुन्न
मैले दिएको झाले रुमालले
तिमीलाई रोक्न सक्छ
तेतीबेला गर्बको साथ मलाई दुस्मन सम्झिदीनु ।

कुहिरोले बाटो छेकेर
भारी बर्षात गराउनु सक्छ तिमी नरिसाउनु
ठेस लगाएर
ढुंगाहरुले लडाउन सक्छ तिमी नरिसाउनु
गुराँस, चम्पाचमेली
फुलहरुले लोभ्याउन सक्छ तिमी डाहा नगर्नु
किनकी
म यही कतै लुकेको हुनेछु ।

र–
तमासा देखाएर सुर्यले सेकाउन सक्छ
तिमी मुस्कुराईदिनु
एकहुल बतासको बेगले हिर्काउन सक्छ
तिमी मुस्कुराईदिनु
दुस्मन बनेर पत्थरहरुले जिस्काउन सक्छ
वरिपरीको किराहरुले तर्साउन सक्छ
तिमी मुस्कुराई रहनु

किनकी
तिम्रो सहनसिल्ता, मुस्कान देखेर
दुस्मनहरु झुकोस र म पनि झुकौ
अनि भन्न सकौ खुलेर मैले प्रेम !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0