Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वृद्धाप्रति लायन्सद्वारा सम्मान

प्रभातफेरी अनलाइन ६०९ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
वृद्धाप्रति लायन्सद्वारा सम्मान

काभ्रे । जीवनको उत्तरार्धमा आएर पीडादायी जीवन व्यतित गरिरहनुभएका ९५ वर्षिय रत्नमाया खड्गीप्रति लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ नेपालले ह्विल चियर दिएर मानवीय नमूना प्रस्तुत गरेको छ ।
विगत ३ वर्षदेखि उज्यालो कस्तो हो भन्ने अनुभूति गर्न नपाउनुभएका खड्गीका बारेमा सामाजिक व्यक्तित्व राजु मधिकर्मीले जोन चियरपर्सन लायन प्रल्हाद शर्मा हुमागाईंलाई जानकारी गराएपश्चात् लायन्सको “हामी सेवा गर्छाैं” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै वृद्धाप्रति सम्मान स्वरुप ह्विल चियर उपलब्ध गराइएको हो । सो अवसरमा रत्नमाया खड्गीका नातिनी बुहारी रबिना खड्गी र शान्ता लाकोजू खड्गीका अनुसार हजुरआमाले विगत ३ वर्षदेखि घाम देख्न पाउनुभएको छैन भन्दा नि फरक नपर्ने गुनासो राख्नुभएको थियो ।
आफ्नो आवास अनुकूल अनुसार नहुनु र वृद्ध शरीर बोकेर बाहिर भित्र गर्दा सन्दीसर्पन पर्ने डरले गर्दा हजुरआमाले कोठाभित्रै खुम्चिन बाध्य हुनपुग्नु भयो । अब उहाँको बाँकी जीवन सहज रुपमा पार गर्नका लागि लायन्सको तर्फबाट प्राप्त यो ह्विल चियर अनुकरणीय सावित भएको छ । यो अनुकरणीय कार्यका लागि लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर र यसमा महत्वपूर्ण भूमिका खेल्नुहुने जोन चियर पर्सनप्रति खड्गी परिवार आभार व्यक्त गर्दछ ।
यसैगरी उक्त कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्न आइपुग्नुभएका वडा अध्यक्ष रामलाल दुवालको टिप्पणी छ– यस्ता मानवीय सेवामा समर्पित संघसंस्थाप्रति स्थानीय सरकार सकारात्मक रहेको बताउनुभएको छ । यसैबीच यस अभियानमा पिडित वृद्धासम्म जोड्न महत्वपूर्ण भूमिका खेल्ने राजु मधिकर्मीको कथन छ– हामीले हामीभित्रकै महत्व बिर्सिएका रहेछौं ।


मानवीय सेवाका लागि हाम्रै बस्ती वरिपरि हजारौं हातहरु तयार हुँदा पनि चिन्न नसक्नु हाम्रो कमजोरी नभनेर के भनौं ? यस किसिमका मानवीय सेवामा महत्वपूर्ण सहयोग पु¥याउने लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका जोन चियर पर्सनप्रति वडा कार्यपालिका समितिको तर्फबाट आभार व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0