Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आत्महत्या न्यूनिकरणको मार्ग पहिल्याउ

प्रभातफेरी अनलाइन २०७ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार (१ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा आत्महत्याको घटनाहरू मौलाउँदो अवस्थामा रहेको छ । हालको अवस्थालाई मध्यनजर राख्दै यस्तो प्रकारको जटिल अवस्थालाई न्यूनिकरण गर्न नसके समाजमा विकराल अवस्था निम्तिन सक्छ । आत्महत्याको घटनाहरू हट्नासाथै त्यसको कारणको पहिचान गर्न अति जरुरी रहन्छ । घतानका घटेपछि कानुनी प्रकृया अपनाउनू स्वभाविकै हो । जुन कार्यलाई निरन्तरता दिइदै आएको छ र दिनुपर्छ पनि । घटना भएपछि कानुनी प्रकृयाको साथमा कारणको पहिचान गर्नु र त्यस्ता कारणहरूको अवस्थालाई मध्यनजर राख्दै सोही कारणले पुन सोही प्रकृतिको घटना नहोस् भन्ने विषयमा सम्बन्धित सबैपक्ष सजग हुन जरुरी रहन्छ । घटना हुनुको कारण र कसरी साथै कुन तरिका अपनायो र सो तरिकाको बारेमा उस्ले कहाँबाट कसरी जानकारी प्राप्त गर्यो भन्ने विषय प्रमुख हो ।
कुनैपनि प्रकारको कार्य गर्नको लागि ज्ञान चाहिन्छ । जसले जुन कार्य गिर्छ उसलाई सो कार्य गर्ने विषयमा कुनै जानकारी नहुनु हो भने सो कार्य फत्ते हुनै सक्दैन । त्यसैले आत्महत्या बढ्दैगर्दा आत्महत्या गर्नेहरूले सोही कार्यको लागि ज्ञान कहाँबाट कसरी हासिल गर्यो यो प्रमुख खोजीको विषय हो । विभिन्न घटनाहरूलाई केलाउँदा नदि तथा खोलाको माध्यम, विषादी सेवन, पासो, धारिलो घरेलु हतियार, आगजनि लगायतको माध्यमबाट घटनाहरू हुने गरेको पाइन्छ । तर उल्लेखित तरिकाहरू मध्य पासोको माध्यमबाट धेरै घटनाहरू घट्ने गरेका छन् । किन यो तरिका धेरै अपनाइयो भन्ने विषयमा सम्बन्धित निकाय चनाखो हुन जरुरी रहन्छ । जुन व्यक्ति घटना घटाउने अवस्थामा पुग्छ उसले तत्काल नदि तथा खोला भेट्दैन साथै सो प्रकारको घटनाको पूर्ण जानकारी नहुन सक्छ । जानकारी भएपनि नदि तथा खोलामा पुग्ने समयसम्ममा उस्को मन परिवर्तन भइसक्छ । त्यसैगरी विषादी सेवन सो विषयमा पनि पूर्ण जानकारी नहुन सक्छ ।
आत्महत्याको लागि विषादि सेवन गर्नेहरूलाई अस्पतालले बचाएको अवस्था र कुन विषादी कति मात्रामा सेवन गर्ने जानकारी नहुँदा सो तरिका अपनाउनेको सङ्ख्या घट्दो अवस्थामा छ । आगजनि र नसा काट्नेको तरिका अपनाउने अत्यन्त न्यून छ, किनकि यो पीडादायी तरिका साथै पुर्न रुपमा जानकारी नहुनु । घटनामा सबैभन्दा वडि पासोको माध्यम अपनाएको पाइन्छ यस्तो हुनुको प्रमुख कारण सो सम्बन्धी घटनाको कारण सबैलाई राम्रोसँग जानकारी गराउनु नै हो । कुनै स्थानमा पासोको माध्यबाट घटना घट्यो सो स्थानमा सुरक्षा नदिँदा सबै प्रकारका सर्वसाधारणले पाठमा रुपमा लिन पाउने भए । त्यसैगरी टेलिफिल्महरू निर्माण गर्दा कतिपय फिल्महरूमा सोही प्रकारको दृश्य देखिन्छ । नारी टेलिफिल्ममा पासो लगाएको दृस्य प्रस्ट देखाईएको छ । त्यसको लागि सबै तरिका देखाईएको छ । यस्तो ढंगको दृश्यले घटना न्यूनिकरण हुनुको बदला मौलाउछ । यस्ता प्रकारका कमिकमजोरीलाई नियन्त्रणमा ल्याउन सके घटनाहरू न्यूनिकरण हुदै जान्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0