प्रभातफेरी अनलाइन२६ पटक पढिएको प्रकाशित मिति: ७ घण्टा अघि (७ घण्टा अघि)
काठमाडौँ , नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।