प्रभातफेरी अनलाइन४० पटक पढिएको | २०८३ श्रावण ६, बुधबार
काठमाडौं, मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो तीन बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।