logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

पूर्वराष्ट्रपति भण्डारीद्वारा माधवकुमार नेपाल सम्मानित

प्रभातफेरी अनलाइन३९ पटक पढिएको | २०८३ श्रावण १७, आईतबार
पूर्वराष्ट्रपति भण्डारीद्वारा माधवकुमार नेपाल सम्मानित

काठमाडौ /  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन्।

तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रमका अवसरमा भण्डारीले नेपाललाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेकी हुन्।