logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

प्रभातफेरी अनलाइन४१ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ।

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेलको पनि सहभागिता रहेको छ।

बैठकमा संसदमा उठाउनुपर्ने विषय तथा समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ।