प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ श्रावण ३१, आईतबार
काठमाडौँ / आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।