प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
धादिङ / बाढीका कारण दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएपछि असोज १ गतेदेखि सवारीसाधन पूर्णरूपमा सञ्चालनमा आउने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको जनाएको हो।