प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
काठमाडौं / सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।