logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

भोलिदेखि पृथ्वी राजमार्गमा पूर्णरूपमा यातायात सञ्चालन

प्रभातफेरी अनलाइन३८ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
भोलिदेखि पृथ्वी राजमार्गमा पूर्णरूपमा यातायात सञ्चालन

धादिङ / बाढीका कारण दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएपछि असोज १ गतेदेखि सवारीसाधन पूर्णरूपमा सञ्चालनमा आउने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको जनाएको हो।