प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
आज शीतल निवासमा आयोजित कार्यक्रममा आयोगकी अध्यक्ष कमला पराजुलीले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।