logo
२०८३ कार्तिक १३, बिहिबार |
☰
📰
🔍
✕

काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई दियो ११६ रनको लक्ष्य

प्रभातफेरी अनलाइन४ पटक पढिएको | ४७ मिनेट अघि
काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई दियो ११६ रनको लक्ष्य

काठमाडाैं / नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको हो।

काठमाडौंलाई कम रनमै समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए।