Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा निःशुल्क आँखा शिविर सम्पन्न

प्रभातफेरी अनलाइन ६९६५ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र २३, शुक्रबार (८ साल अघि)
पाँचखालमा निःशुल्क आँखा शिविर सम्पन्न

पाँचखाल-पाँचखाल र आसपासको स्थालाई मध्यनजर राख्दै संञ्चालन गरेको निःशुल्क शिबिरमा २ सय जनाले परिक्षण गराएका थिए । परिक्षणमा आँखाको अपे्रशन गर्नुपर्ने विरामीको संख्या १७ रहेको थियो ।

राधा माधव समिति तिनपिप्ले र डिभाईन युवा क्लब पाँचखालकोे संयुक्त आयोजनामा सम्पन्न भएको उक्त शिबिरको लागि काभे्र बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले प्राबिधिक सहयोग गरेको थियो ।
शिबिरमा आँखाको अपे्रसन गर्नुपर्ने १७ बिरामी मध्य ४ जना अति बिपन्न परिवारको भएकोले सो ४ जनालाई निःशुल्क अप्रेशन र अन्य १३ जनालाई न्युनतम शुल्कमा अपे्रसन गर्ने सहयोगी रेयुकाई आँखा अस्पतालले जनाएको छ,

पाँचखाल नगरपालिकाका कार्यकारी अधिकृत भोला प्रसाद चापागाइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चापागाईले भन्नुभयो सामाजिक सेवा साथै स्थानिय वासिको हितको खातिर गरीने कुनै पनि कार्यमा नगरको तर्फबाट पुर्ण रुपमा साथ सहयोग रहने बताउनु भएको थियो । राधा माधव समितिका अध्यक्ष बिष्णुहरी पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै सभापति पौडेलले समाजको हितहुने ढंगको बिबिध कार्यक्रमहरु राधा माधव समितिले निरन्तर रुपमा गर्दै जाने बताउनु भएको थियो ।

  • पाँचखालमा निःशुल्क आँखा शिविर सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0