Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा मेलमिलाप केन्द्र स्थापना, संयोजकको जिम्मेवारी थापालाई

प्रभातफेरी अनलाइन ८५६६ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष १०, मंगलबार (७ साल अघि)
पाँचखालमा मेलमिलाप केन्द्र स्थापना, संयोजकको जिम्मेवारी थापालाई

पाँचखाल-पाँचखाल नगरपालीकाको वडा नं ३ मा सामुदायीक मेलमिलाप सेवा केन्द्र स्थापना भएको छ ।

न्यायीक समितीको संयोजक एवं पाँचखाल नगरको उप—प्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि दनुवारले नगरमा भएका १३ वटै वडामा केन्द्र स्थापनाको कार्य सके पश्चात यही पौषमहिना भित्र नगर परिषदवाट मेलमिलापकर्ता सुचिकृत गर्दै परिचय पत्र वितरण गर्ने बताउनुभयो । विवाद समाधानमा मेलमिलापकर्ताको महत्वपुर्ण भुमिका रहने कुरा बताउँदै अब वडा नं १० मा आगामी ११ गते केन्द्र स्थापना सँगै केन्द्र स्थापनाले पुर्ण रुप पाउने बताउनु भयो ।

वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालकी जिल्ला संयोजक उमा थापा र वडा अध्यक्ष सुन्दर अधिकारीले आ आफ्ना विचारहरु राख्नु भएको थियो । केन्द्र संयोजकको जिम्मेवारी ज्ञान बहादुर थापाले सम्हाल्नु भएको छ । वडा कार्यालयको आयोजना र प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहयोग तथा समन्वयमा सम्पन्न उक्त कार्यक्रमको संचालन जिल्ला प्रशिक्षक परमात्माराम पराजुलीले गर्नुभएको थियो भने मेलमिलापकर्ता सरस्वती भेटवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

  • पाँचखालमा मेलमिलाप केन्द्र स्थापना
  • संयोजकको जिम्मेवारी थापालाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0