Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अर्थीक अभावमा क्यान्सर पीडित बालिका

प्रभातफेरी अनलाइन ४६९४ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र १४, बिहिबार (७ साल अघि)
अर्थीक अभावमा क्यान्सर पीडित बालिका

शुसिलराज गिरी
पाँचखाल- ६ बर्षिया बालिका परिधी गिरीलाई अचानक रगत क्यान्सर भए पछि उनका अभिभावकले आर्थिक अभावमा उपचार गर्न कठिन भएको छ । आर्थिक अबस्था अत्यन्त कमजोर भएकोले उपचारमा समस्या भएको भन्दै सहयोगी दाताहरुसँग सहयोगका लागि अनुरोध गरेका छन् ।

काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका ५ घर भएकी परिधी स्थानीय ध्रुवतारा प्राईमरी स्कुलमा एक कक्षाम पढ्रदै थिईन् । अचानक आठ महिना अघि उनी बिरामी भईन् । उपचारका लागि नजिकैको धुलिखेल अस्पताल लगियो ,उनकी आमा पवित्रा गिरीले भनिन् उपचारको क्रममा रगत क्यान्सर भएको अस्पतालले बतायो ,त्यस पछि त हामी छाँँगाबाट खसे जस्तै भयौं । परिवार कि ठुली छोरी को सानै उमेरमा देखिएको यो रोग पछि उनलाई उपचारका लागि नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा किमो राख्न ल्याईयो र हाल असोज देखि भने कान्ति बाल अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ,आमा पवित्राले स्वरमा आँसु झार्दै भनिन् ।

उपचारका क्रममा भारत र जर्मनबाट औषधि मगाएर ल्याउँदा र अहिलेसम्म सबै उपचार खर्च गर्दा करीब १८ लाख रुपैयाँ सकिसकेको बताउँदै बालिका परिधिका बाबु नकुलले उनको थप उपचारका लागि आर्थिक संकट परेको भन्दै दाताहरुसँग सहयोगको याचना गरेका छन् । सामान्य दुख जिलो गरेर खान लाउने परिवारको एक सदस्यलाई रगत क्यान्सर जस्तो बिरामी भएर उपचार गर्नु परेपछि कमाउन त कता कता उपचारका लागी भएको जोहो गरेको सबै रुपैयाँ सम्पत्ति सकिएको ले थप आर्थिक चपेटा परेको बताउँछन् ।

बाबु नकुल भन्छन,दताहरुको सानो सानो सहयोगको एक मात्र आशा छ, तपाईंको सानो सहयोगले मेरी छोरी बाच्छे भन्ने आसा छ, अब हामीहरुसँग त उपचार गर्न पनि पैसाको अभाव भैसक्यो,तपाईंको आफ्नै छोरी सम्झेर सहयोग गरिदिनुस, बाबू नकुल ले सबैलाई सहयोग को अपिल गर्नुभएको छ । उपचारका क्रममा हाल उनीहरुको परिवार काठमाडौ चण्डोलमा डेरमा बस्दै आएको छ । आर्थिक सहयोग गर्न चाहनु हुनेहरुका लागि बालिका परिधिकी आमा पवित्रा गिरीको मोवाईल नम्बर ९८४१०९७३४९ सम्पर्क गर्न बालिका परिधिको परिवारले अनुनय बिनय गरेको छ ।

  • अर्थीक अभावमा क्यान्सर पीडित बालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0