Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वरोजगार मुलक मीडियालाई ऐन अनिवार्य छैन – आचार्य,पत्रकारले चलाएको संंचारमाध्यमले जनताको समस्या बुभ्mछ

प्रभातफेरी अनलाइन ६५२३ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (३ साल अघि)
स्वरोजगार मुलक मीडियालाई ऐन अनिवार्य छैन – आचार्य,पत्रकारले चलाएको संंचारमाध्यमले जनताको समस्या बुभ्mछ

धुलिखेल-संचार माध्यममा आन्तरिक सुशासन र स्वनियमको प्रवद्र्धनका लागि बिषयक अन्तक्र्रिया कार्यक्रम सोमबार धुलिखेलमा सम्पन्न भएको छ । जिल्लामा रहेका “क” र “ख” बर्गामा बर्गिकरणमा परेका पत्रिका साथै रेडियोहरुको सम्पादकहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पत्रकार महांसंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पत्रकारहरुले आफ्नै स्वरोजगार ढंगले चलाएको संञ्चारमाध्यमले मात्रै जनताको समस्या बुझ्न सक्ने बताउनु भएको छ । साना लगानिमा स्वरोजगार मुलक ढंगबाट सञ्चालन भएको सञ्चार माध्यमलाई हाल जारी भएको ऐन अनिवार्य नगरेको बताउनु भयो । संचारमाध्यमलाई गुणस्तरीय बनाउनाको खातिर आगामी बर्ष (२०७६) साललाई श्रमजिवि पत्रकारहरुको सुझवको आधारमा तालिम दिने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष आचार्यले थप्नुभयो कुनै मिडिया हाउसले भलाएको नभई पत्रकारहरुले चलाएको मिडियालाई पत्रकार महांसंघले साथ सहयोग गर्ने बताउनु भयो । स्वोरोजगार ढंगबाट पारिवारीक सदस्यहरुको संलग्नतामा संचालन भएको मिडियाको बारेमा सोही ढंगको बिवरण सुचना बिभागमा दिनु पर्ने बताउनु भयो ।

पत्रकारहरुले संचालन गरेको साप्ताहिक पत्रिकाहरुमा सवै पुर्णकालिन काम गर्ने नभई महिनामा ४ दिन काम गर्ने धेरै हुने र १ जना पुर्णकालिन हुने भएकोले सोही ढंगको एथार्थ बिवरण तयार गरी अगाडी बढ्नु पर्ने बताउनु भयो । पत्रकारहरुका लागि आफै आचार संहिता बनाउ र आफै कारवाही गर भन्ने सरकारको सुझावको आधारमा महांसंघ अगाडी बढेको बताउनु भयो । स्वरोजगार ढंगबाट संचालन भएको मिडिया भनेको संचार सेवा उद्योग भएको बताउंदै कुनैपनि मिडिया जनता र समाजको हुने बताउनु भयो । व्यवसायीक ढंगबाट संञ्चालन भएको ठुला मिडिया ऐनको दायरामा आउनु पर्ने तर गैर नाफामुलक ढंगबाट संचालन भएको स्वरोजगार साथै अन्य मिडियालाई कानुनी दायरामा ल्याउनु उपयुक्त नभएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महांसंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले स्वरोजगार ढंगबाट साना लगानीमा संचालन भएका मिडियालाई विश्वस्वसनिय बनाउन सवै लाग्नु पर्ने बताउनुभयो । आफुले संचालन गरेको मिडियालाई आफैले स्वमुल्यांकन गर्दै के कस्ता बिषयमा सुधार्नु पर्ने भन्ने बिषयमा चनाखो हुनुपर्ने बताउनु भयो । स्वरोजगार ढंगबाट अगाडी बढ्दै विश्वसनियता कायम गर्ने मिडियाको लागि पत्रकार महांसंघले साथ सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित संञ्चारकर्मीहरुले साना लगानीमा संचालन भएका मिष्डियाहरुको समस्याको बिषयमा छलफलमा सहभागि दुदै समस्या समाधानको लागि पत्रकार महांसंघले अगुवाई गर्नुपर्ने बताउनु भएकोथियो ।

  • पत्रकारले चलाएको संंचारमाध्यमले जनताको समस्या बुभ्mछ
  • स्वरोजगार मुलक मीडियालाई ऐन अनिवार्य छैन - आचार्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0