Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आई.सि.यु बाटै सामाजिक कार्यलाई सहयोग,सामाजिक व्यक्तित्वलाई घरैमा गई सम्मान

प्रभातफेरी अनलाइन ४८७८ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख २४, मंगलबार (७ साल अघि)
आई.सि.यु बाटै सामाजिक कार्यलाई सहयोग,सामाजिक व्यक्तित्वलाई घरैमा गई सम्मान

पाँचखाल-सामाजिक कार्यको हितको लागि काँही कतै नचुकी निरन्तर रुपमा सहयोग गर्दै आउनुभएका पाँचखाल ३ काफ्लेडिही निवासि उपेन्द्र बानियाँले आफु पुर्ण रुपमा असक्त भई काठमाडौ बालकुमारी स्थित गौतम बुद्ध ईन्टरनेशनल कारडिओ (मुटु रोग) अस्पतालमा उपचारको लागि आइ.सि.युमा भर्ना भइरहेको अवस्थामा समेत अस्पतालबाटै सामाजिक कार्यको लागि ५५ हजार १ सय ५५ सहयोग गर्नु भएको थियो ।

पाँचखाल ६ तिनपिप्ले बजारमा रहेको कृष्ण मन्दिर निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यले लगाईएको श्रीमद् भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञ २८ औं भागवतमा बानियाँले सहयोग गर्ने मनसाय व्यक्त गर्दै टेलिफोनबाट जानकारी गराउनु भएको थियो । उहाँ भागवत अवधिभर अस्पतालमै रहनु भएकोले सप्ताहमा उपस्थित हुन सक्नु भएको थिएन ।

भागवत मुल आयोजक समितिले आफु पुर्ण रुपमा अश्वस्थ भई आइ.सि.यु कक्षमा रहेर उपचार गराई रहेको अवस्थामा पनि समाज साथै विकास निर्माण प्रति सद्भावको उच्च कदर गर्दै वानियाँको निवासमै पुगि सम्मान गर्ने निर्णय गरेको थियो । सोही अनुसार मुल आयोजक समितिका टोलीले निवासमै पुगी उपेन्द्र बानियाँ साथै उहाँको धर्मपत्नी मिरा बानियाँलाई सम्मान गरेको थियो । वानियाँ सामाजिक हितको लागि पाँचखाल र आसपासको क्षेत्रमा लगाईने कुनै पनि सप्ताहमा उपस्थित रहेर सहयोग गर्ने गरेको धेरै उदाहरणहरु रहेका छन् ।

  • आई.सि.यु बाटै सामाजिक कार्यलाई सहयोग
  • सामाजिक व्यक्तित्वलाई घरैमा गई सम्मान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0