Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बनेपालाई सफागर्न नर्सर्को सहभागिता

प्रभातफेरी अनलाइन ६०१७ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (४ साल अघि)
बनेपालाई सफागर्न नर्सर्को सहभागिता

बनेपा-सधै बिरामीको उपचारमा समय बिताउने नर्सहरुले बनेपा नगर सफाईलाई प्राथमिकता दिएका छन् । अन्यत्रको तुलनामा बनेपा नगरमा फोहोर मैला व्यवस्थापन हुन नसकेको भन्दै सफाई कार्यमा जुटेको जानकारी प्राप्त भएको छ ।
अन्तराष्ट्रिय नर्सिङ सप्ताह को अवसर पारेर काठमाडौं युनीभर्सीटी नर्सिङ डिपार्ट का पि. सि .एल . देखि मास्टर्स सम्म पढ्ने नर्सका साथै २५ जना प्रोफेसर नर्सकोे टोलीले आईतबार बनेपा सरसफाइ कार्य गरेका थिए ।

सरसफाइ कार्यक्रम को संयोजक काठमाडौं युनीभर्सीटीको प्रोफेसर लक्ष्मी मैयाँ प्रजापतीले गरेका थिए भने काठमाडौं युनीभर्सीटी नर्सिङ डिपार्ट ले प्रत्येक तीन तीन महिना मा सफाइ क्याम्प गर्ने गरेको मा धुलिखेल नगरपालिका सगै जोडीएको बनेपा मा फोहार ब्यबस्थापन गर्ने ठाउ नभएको र प्रदुषन बढ्दै गएकाले यो सफाई क्याम्प बनेपा मा राखीएको जानकारी गराएका छन् । उत्त सरसफाइ क्याम्प मा लियो क्लब ,लायन्स क्लब, उद्योग बानिज्य सघं बनेपा नेपाल प्रहरीले समेत सहभागिता जनाई सहयोग गरेका थिए ।

  • बनेपालाई सफागर्न नर्सर्को सहभागिता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0