Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हर्साेलासका साथ खावामा बिराट ज्ञान महायज्ञ सम्पन्न

प्रभातफेरी अनलाइन ६५२५ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (७ साल अघि)
हर्साेलासका साथ खावामा बिराट ज्ञान महायज्ञ सम्पन्न

पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ५ खावामा पहिलो पटक माझकोटदेबी उद्वघाटनको अबसर पारेर धार्मिक एकता र साथै पितृ मोक्ष को लागि समाजमा शान्ति, सुसाषण कायम होस र पाँचखाल को माथिल्लो भेग खावा क्षेत्र लाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उदेश्यका साथ सुरु भएको बिराट ज्ञान महायज्ञ मङलबार सम्पन्न भएको छ ।

बिराट ज्ञान महायज्ञ को उद्वघाटन दिन देखि समापन को दिन सम्म प्रदेश सांम्सद लक्ष्मन लम्साल ,प्रदेश सांम्सद बिजुला बर्मा, पाँचखाल नगरपालिका प्रमुख महेस खरेल , पाँचखाल नगरपालिका उप प्रमुख लक्ष्मी दनुवार , सामज सेवी अधिबत्ता स्वागत नेपाल , सामज सेवी नेकपा नेता बिष्नु पौडेल, सामज सेवी पाँचखाल खानेपानी का अध्यक्ष कुमार लामीछाने, वडा प्रतिनीधीहरु तथा प्रहरी,संघसंस्था का प्रतिनीधी, धार्मिक आस्था राख्ने भक्तजनहरु को बाक्लो उपस्थिति रहेको थियो ।

माझकोटदेबी मन्दिर व्यवस्थापन समिति एवं श्रीमद् भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञ समारोह समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको मुल उद्देश्य पितृमोक्ष साथै खावा वरपर रहेकोे निर्माणाधिन र निर्मीत शक्ति पिठहरुको निर्माण कार्य सम्पन्न गर्ने र ब्यबस्थीत गरि धार्मिक गन्तव्य को रुपमा बिकास गर्नु रहेको आयोजक समितिका अध्यक्ष सर्मा राज गिरी ले बताउनु भयो । कार्यक्रमको समापन गर्दै उहाले भन्नुभयो खावा क्षेत्र वरपर रहेको ऐतिहासिक शक्ति पिठहरु ,कृष्ण मंदिर,को प्रचार अभावमा को महसुस गरेपछि स्थानियहरुको सकृयता साथै नगरपालिकाको आर्थिक सहयोगमा प्रचार प्रसार र माझकोटदेबी मन्दिर निर्माण कार्यको सूरुवात भएको थियो । दानबिरहरुको दान ले निर्माणाधिन मंदिरको भवन निर्माण कार्य सम्पन्न भएपनि अन्य व्यवस्थापन कार्य बाँकी रहेकोले सो कार्यको पुर्णताको लागि श्रीमद् भागवत सप्ताहको आयोजना गरेको बताउदै दानविरहरुले दानगरेको रकमबाट मंदिर निर्माण कार्य सम्पन्न र ब्यबस्थापन गर्ने बताउनु भयो ।

बैशाख २४ गतेबाट सुरु भएको उक्त सप्ताह बैशाख ३० गते सम्म चलेको थियोे ,प्रमुख वाचक पसुराम काफ्ले र कथा उप—बाचक पं.सुरज सापकोटा ले हवन तिल ,अर्पन र प्रसाद बितरण पश्चात् समापन गरीएको आयोजक ले जानकारी गराएको छ । सप्ताहमा सबैभन्दा धेरै दान गर्ने गिता तिमल्सिनाले सप्ताह को समय अबदी भर सभाध्यक्ष गर्नु भएको आयोजकले जानकारी दिएको छ । पितृमोक्ष का लागी र धार्मिक आस्था भएका दानबिर को लागी साथै सप्ताह सफल बनाउन सम्पुर्ण हिन्दु धार्मिक आस्था राख्ने भक्तजन लाई धन्यवाद दिदै बिराट ज्ञान महायज्ञ सम्पन्न भएको छ ।

  • हर्साेलासका साथ खावामा बिराट ज्ञान महायज्ञ सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0