Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालको पहिचानको लागि मुस्कान खुसिको लागि सकारात्मक सोच आवश्यक – खरेल

प्रभातफेरी अनलाइन ७१०३ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (७ साल अघि)
पाँचखालको पहिचानको लागि मुस्कान खुसिको लागि सकारात्मक सोच आवश्यक – खरेल

पाँचखाल-“आज हामी कोहीपनि खुसि छैनौ, स्वार्थै स्वार्थले उभिएका छौं” उक्त भनाई पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले समृद्ध जिवन कार्यक्रममा बताउनु भएको हो ।

कार्यक्रमका सभाध्यक्ष प्रमुख खरेलले मानिमा स्वार्थले व्याप्त पारेको छ, जुन कार्यले घर, समाज साथै मुलुकको हित हुन नसक्ने बताउनु भयो । समाज तथा व्यक्तिको हितको लागि मानिसले अनावस्यक स्वार्थलाई त्याग्नुपर्ने बताउनु भयो । सकारात्मक सोचको साथ अगाडी बढ्दै आ—आफ्नो धरातललाई नभुलिकन अगाडी बढाउनुनै हालको आवश्यकता भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख खरेलले थप्नुभयो पछिल्लो समयमा आएर हामी कोहीपनि खुसि छैनौ, त्यसो हुनाको मुल कारण जिवनलाई सकारात्मक मार्गमा अगाडी बढाउन नसक्नु हो । जव हामीपले जिवनलाई सकारात्मक मार्गबाट अगाडी बढाउन सक्छौं तव सधै खुसिको सुरुवात हुने ठोकुवा गर्नुभयो । हामी सवै नगरवासिमा खुसिको सुरुवातको गर्नको लागि समृद्ध जीवनको आयोजना गरेको बताउनु भयो ।

पाँचखालमा सम्पन्न समृद्ध जिवन कार्यक्रममा गुरु द्वय रमेश नेपाल र एल.पि.भानु शर्माले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणको क्रममा जीवन बिज्ञान आध्यात्मीक संथा रहेको र जुन संस्थासंग कुनै स्वार्थ नभएको बताउदै पाँचखाल वासिको मुहारमा मुष्कान दिनको लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो । मनलाई खुसि राख्न सके संसार खुसि रहने बताउंदै सकारात्मक सोचका साथ मनलाई खुसि राख्नुपर्ने बताउनु भयो ।

उहाँहरुले थप्नुभयो जीवन विज्ञान प्रतिष्ठानसंग ५ सय ५० जना प्रशिक्षकहरु रहेको बताउंदै पाँचखालवासिलाई खुसि राख्न आवस्यक सहयोग गर्ने भन्दै प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा नगरमा रहेका जनप्रतीनिधिहरु, शिक्षकहरु, समाजसेवी, राजनीतिग्य वेक्तित्वहरु, महिला स्वयंसेविका लगायतको वाक्लो उपस्थिति रहेको थियो ।

  • पाँचखालको पहिचानको लागि मुस्कान खुसिको लागि सकारात्मक सोच आवश्यक - खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0