प्रभातफेरी अनलाइन ६५९५ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ ४, शनिबार (६ साल अघि)
चाहिँदैन ठुला- ठुला महल, झुपडी शुन्दर मानेकि छु !! झुटो त्यो आश्वासन चाहिएको छैन कसैको मलाई, संघर्षरत पाइलाहरु अगाडी बढाई जीउन जानेकि छु ! पाइँदैन आमाबुवाको न्यानो त्यो काख , माया र स्नेह, बृद्धाश्रम लगेर छोड्नेको ध्यान गजलबाटै तानेकि छु ! हतियार उठाएर मेरो अश्मिता धमिल्याउनु छैन मलाई, यो निर्जीब कलमलाई नै आफ्नो सर्वस्व ठानेकि छु ! तीतो लाग्ला यथार्थतालाई मेरो कलमले उतार्दाखेरी , मनैबाट क्षमा माग्दै प्रत्येक शब्दको तीरले हानेकि छु !
लक्ष्मी आचार्य म्याङ्लुङ्ग , तेह्रथुम









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |