Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडियो सन्देशको बार्षिक उत्सवमा पत्रकारहरु सम्मानित हुने

प्रभातफेरी अनलाइन ५००४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ९, सोमबार (३ साल अघि)
रेडियो सन्देशको बार्षिक उत्सवमा पत्रकारहरु सम्मानित हुने

आर.एल.श्रेष्ठ

हेटौंडा-सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो बार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।

रेडियोका अध्यक्ष सुनिल खड्काले आज पत्रकार सम्मेलन मार्फत बार्षिक उत्सवको अवसरमा गरिने कार्यक्रमहरु सार्वजानिक गर्नुभएको छ । सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज २०७५ साल असोज १४ गतेबाट बिधिवत रुपमा १०६ दशमलव ९ मेगाहर्ज प्रशारणमा आएको हो ।

रेडियोले आफ्नो बार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय फुटसल मिडिया कप, जिल्लाका राजनैंतिक दल र पत्रकार बिच मैंत्रिपुर्ण फुटसल प्रतियोगिता, सामुदायिक बिद्यालयको रुपान्तरणको लागि बृहत शैंक्षिक अन्तक्र्रिया, निःशुल्क स्वास्थ्य शिविर र स्थानीय तहमा सूचनाको हक कार्यान्वयन बिषयक ३ नम्बर प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
असोज १४ गते हुने मुख्य कार्यक्रमका दिन रेडियोका अध्यक्ष खड्काले आफ्नो स्वर्गिय पिताको नाममा स्थापना गरेको “रामचन्द्र खड्का स्मृति सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७६ बाट १ जना सञ्चारकर्मीलाई पुरस्कृत गरिने भएको छ भने बर्ष व्यक्ति सम्मान २०७६ बाट ४ जना सामाजिक व्यक्तित्वलाई सामुदायिक सम्मान प्रदान गरिने अध्यक्ष खड्काले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध कार्यक्रम सहितको साँस्कृतिक साँझ पनि आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

बार्षिक उत्सवको अवसरमा मकवानपुर जिल्लामा रहेका सञ्चारगृह बिच फुटसल मिडिया कप हुने भएको छ । असोजको ९ र १० गते हुने फुटसलमा मकवानपुर जिल्लाका सञ्चारगृहहरुले सहभागी जनाउनेछन् । फुटसलका बिजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । फुटसलको उद्घाटनमा जिल्लाका राजनैंतिक दल र पत्रकार बिच मैंत्रीपूर्ण खेल हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अध्यक्ष खड्का प्रकाशक रहेको निकास साप्ताहिकको आयोजनामा बिगत १२ बर्षदेखी जिल्लाका राजनैंतिक दल र पत्रकारबिच मैत्रिपूर्ण फुटबल खेल आयोजना हुँदैं आएको थियो ।

यस्तैं बार्षिक उत्सव कैं अवसरमा शिक्षासंग सम्बन्धित सरोकारवालाहरु बिच बृहत अन्तक्रिया पनि हुने भएको छ । सामुदायिक बिद्यालयको रुपान्तरण लागी शैंक्षिक अन्तक्रिया गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । बार्षिक उत्सवकैं अवसरमा हरेक बर्ष गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर पनि हुने भएको छ । आँखा शिविर, दन्त शिविर र सम्पुर्ण सेवासहितको स्वास्थ्य शिविर गर्न लागिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

सुचना व्यवस्थापन गर्न नसक्दा स्थानिय सरकार र सञ्चारकर्मी बिचको सम्बन्धमा समस्या आएकाले स्थानीय तहमा सूचनाको हक कार्यान्वयन बिषयक ३ नम्बर प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रम पनि आयोजना हुने भएको छ । अन्तक्र्रिया कार्यक्रममा ३ नम्बर प्रदेश अन्र्तगतका १३ जिल्लाका सञ्चारकर्मी सहभागि हुनेछन् । कार्यक्रममा मकवानपुर जिल्लाका सबैं स्थानीय तहका जनप्रतिनिधी र स्थनिय सरकारको सहभागिता रहने बताईएको छ ।

  • रेडियो सन्देशको बार्षिक उत्सवमा पत्रकारहरु सम्मानित हुने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0