Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक सुरक्षा भत्ता वितरणमा सहजताको पहल

प्रभातफेरी अनलाइन ५७८९ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १४, शनिबार (३ साल अघि)
सामाजिक सुरक्षा भत्ता वितरणमा सहजताको पहल

पाँचखाल-पाँचखाल नगरपालिकामा सामाजिक सुरक्षा समन्वय समितिको बैठक बसि भक्ता बितरणमा कसरी सहजता ल्याउने भन्ने बिषयमा छलफल भएको छ ।
नगरका उप—मेयर लक्ष्मी दनुवारको अध्यक्षतामा बसेको उक्त बैठकले बृद्धबृद्धाहरुको समस्यालाई मध्य नजर राख्दै सहजताको लागी पहल गर्ने निर्णय भएको छ ।

कार्यबिधिमा उल्लेख भएको परिधिमा रहेर भक्ता बुझ्नको लागि बैक सम्म आउन नसक्ने अशक्तहरुका लागि सम्बन्धित वडाको सिफारीसको आधारमा इच्छाईएको व्यक्ति मार्फत भक्ता उपलब्ध गराउने साथै उक्त रकम सम्बन्धित व्यक्ति समक्ष पु¥याउने क्रममा जनप्रतीनिधिले समेत साथ सहयोग गर्ने बिषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

त्यसैगरी कार्यबिधिको आधारमा बैंक खाता हेरफेर गर्नु पर्ने अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित वडाका वडा अध्यक्षको समन्वयमा बृद्धबृद्धाहरु साथै अशक्तहरुको पायक पर्ने स्थानमा बैंकको टोली समेत पुगी खाता खोल्ने व्यवस्था मिलाउने निर्णय भएको छ । नेपाल बैंक लिमिटेड पाँचखालका शाखा प्रबन्धक र लक्ष्मी बैंक लिमिटेडका प्रबन्धक समेतको उपस्थितिमा नगरका प्रमुख प्रशासकीय अधिकृत लोक वहादुर भण्डारी समेतको रोहवरमा उक्त छलफल भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0