Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडियोलाई सहयोग गर्छौं – न्यौपाने, मध्यपुर्वबाट थापा,जंगम र श्रेष्ठ सम्मानित

प्रभातफेरी अनलाइन ५६१६ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १७, मंगलबार (३ साल अघि)
रेडियोलाई सहयोग गर्छौं – न्यौपाने, मध्यपुर्वबाट थापा,जंगम र श्रेष्ठ सम्मानित

आर.एल.श्रेष्ठ

पनौती-अरनिको जागरण मञ्चको १३ औं बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न समाजसेवि व्यक्तित्वहरुलाई सम्मान साथै विविध साँस्कृतिक कार्य गर्दै सम्पन्न गरेको छ । मध्यपूर्वसम्मान २०७६ तथा सास्कृतिक कार्यक्रम पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

हरितालिका तिजको अवसरमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगरका प्रमुख न्यौपानेले रेडियोलाई आबश्यक सहयोग गर्ने बताउनू भयो । उहाँले थप्नुभयो महिलाहरूले ब्रत गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा “मध्यपूर्व सम्मान २०७६“बाट संस्थागत कुशादेबी माबी ,बितिय सेबा तर्फबाट प्रदिप थापा ,महिला स्वयंसेवक तर्फ मच्छेमाया जंगम र सामाज सेबा तर्फ भक्त बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडियो पर्यावरणका अध्यक्ष एबं अरनिकोजागरण मञ्चका संस्थापक अध्यक्ष अष्टमान (किसी) महर्जनले पनौती नगरपालिकाले मध्यपूर्व एफ एमलाई सहयोग गरेर अगाडी बढ्नू पर्ने बताउनू भयो । त्यसैगरी नेकपाका नेता होम बहादूर खूलालले पनौतीबाट चाडै संचालनको लागि तयारी अवस्थामा रहेको एफ एमलाई आफ्नो तहबाट सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महिला संघ पनौतीका सभापति अन्जु रंजित केसीले मध्यपूर्व एफ एम पनौतीबाट प्रशारणमा ल्याऊनको लागी संम्बन्धित निकायबाट चाडोभन्दा चाडो सम्बन्धन प्राप्तहोस् र पनौतिबाट चाडै प्रशारणको लागि शुभकामना दिनुभयो । त्यस्तै अखिल नेपाल महिला संघका अध्यक्ष शोभा राजभण्डारीले पनौति एउटा एफ एम आबश्यक भएको बताउनु भयो । अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष जमुना सापकोटाले तीजलाई परम्पराको अनुसरण भन्दापनि स्वास्थ्य अनुकुल मनाउनु पर्ने धारणा राख्नुभयो । उहाँले मध्यपूर्व एफ एम पनौती प्रशारणमा हुने खबरले आफु हर्षित भएको साथै आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भयो ।

  • जंगम र श्रेष्ठ सम्मानित
  • मध्यपुर्वबाट थापा
  • रेडियोलाई सहयोग गर्छौं - न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0