Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

”बालमैत्री नगर हुन गर्भवती महिला पनि स्वस्थ हुनुपर्छ – न्यौपाने; “निःशुल्क स्वास्थ्य प्रयोगशालाको सुविधा

प्रभातफेरी अनलाइन ७३७० पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३१, मंगलबार (६ साल अघि)
”बालमैत्री नगर हुन गर्भवती महिला पनि स्वस्थ हुनुपर्छ – न्यौपाने; “निःशुल्क स्वास्थ्य प्रयोगशालाको सुविधा

पनौती-गत बुधबार पनौती नगरपालिका वडा नं. ८ को सक्रियता वडाभित्र रहेका गर्भवती महिलाहरुका लागि लक्षित गरी अण्डा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भिम न्यौपानेको कथन थियो– बालमैत्री नगर हुन गर्भमा भएको शिशु पनि स्वस्थ हुनुपर्छ । जब गर्भबाटै स्वस्थ शिशु जन्मन्छ तब मात्र बालमैत्रीको कल्पना पूरा गर्न सकिन्छ । त्यसैले आज जुन अभियान अगाडि बढेको छ, त्यो एउटा सूचक मात्रै हो । यो नै सबथोक होइन, यसलाई माध्यमका रुपमा लिइदिन गर्भवती महिलाहरुलाई आग्रह गर्दै सुरक्षित प्रसुति गराउन प्रत्येक गर्भवती महिलाले स्वास्थ्य संस्थालार्य सम्झिनुपर्ने छ । यदि यति मात्रै गर्न सक्यौं भने पनि पनौती नगरको चाहना पूरा हुनेमा आफू आशावादी रहेको नगरपिता न्यौपानेले खुलासा समेत गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं– गर्भवती जाँच तथा अण्डा वितरण कार्यक्रम बालमैत्री स्थानीय शासन स्थापना गर्न कोशेढुंगा सावित हुनेछ । स्वच्छ, बच्चा जन्माउनका लागि यस किसिमका क्रियाकलाप सार्थक हुन्छन् । पौष्टिक तत्व बिना शिशुको बुद्धि विकास सम्भावना रहँदैन । त्यसका लागि पनि यो अभियान अत्यन्तै व्यवहारिक छ भन्नुहुँदै अण्डासँगै घरभित्रै पाइने दुध, दही, फलफूल, सागपात लगायतका खानालाई नियमित खान गर्भवती महिलाहरुलाई चापागाईंले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष केशव बञ्जाराले वडाबाट प्रदान गरिने सेवाहरुमा कुनै कमी हुन दिने छैनौं भन्दै स्वास्थ्य चौकीमा नियमित जाँच गर्न आउनुहुने गर्भवती महिलाको निःशुल्क रगत, परिक्षण सहित पोषण खानपानको व्यवस्था समेत गरिने बताउनुभयो । पूर्व वडा अध्यक्ष वेदनप्रसाद बञ्जारा, वडा सचिव भगवान् बस्नेत, वडा सदस्य शोभा कार्की लगायतका वक्ताहरुले अण्डाको महत्व र प्रभावकारिताका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको संयोजन सहजकर्ता गिता थापाले गर्नुभएको थियो ।

  • ”बालमैत्री नगर हुन गर्भवती महिला पनि स्वस्थ हुनुपर्छ - न्यौपाने; “निःशुल्क स्वास्थ्य प्रयोगशालाको सुविधा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0