Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालबालिकाको क्षेत्रमा लगानी,ल्याउछ सुनौलो बिहानी”

प्रभातफेरी अनलाइन ७८८५ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक २४, आईतबार (६ साल अघि)
बालबालिकाको क्षेत्रमा लगानी,ल्याउछ सुनौलो बिहानी”

पनौती/ पनौती नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणको अन्तिम संघारमा चेतनामूलक सडकनाटक प्रहशनमा पुगेको छ ।शनिबार नगरका चोकचोकमा पुगेर बालबालिकाहरुले चेतनामूलक सडकनाटक प्रहशन गरेका छन् ।

नगरस्तरिय बालसंजालको सक्रियतामा प्रस्तुत गरिएको सडक नाटकले समाजमा बिधमान बालबिवाह,प्रेम बिवाहका नाउँमा भित्रएको बिकृती बिसङ्गती र दुर्ब्यसनका बारेमा सडकनाटकमा बालबालिकाहरुले अभिनय गरेर स्थानीयलाई सुसूचित गराएका थिए । शनिबार पनौती नगरपालिका वडा नं ४ का विभिन्न स्थानमा सडकनाटक प्रहशन गरिएको थियो । पनौतिअ नगरपालिका ,पनौती नगरस्तरिय बाल संजाल ,सिर्जनशील समाज नेपाल,र पनौती नं.पा. वडा न. ४ को समन्वयमा “बालबालिकाको क्षेत्रमा लगानी ,ल्याउछ सुनौलो बिहानी” मुल मर्मका साथ चेतना मुलक सडकनाट्क प्रहशन गरिएको वडा अध्यक्ष बुद्धशिं थापाले बताउनु भएको छ ।

  • बालबालिकाको क्षेत्रमा लगानी
  • ल्याउछ सुनौलो बिहानी"
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0