Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीले गरे आत्महत्या

प्रभातफेरी अनलाइन ७४०७ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार (६ साल अघि)
विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीले गरे आत्महत्या

धुलिखेल/काभ्रे जिल्लाको मात्र नभई नेपालकै एउटा पहिचान बोक्न सफल काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा निराशा फैलिँदै आएका घटनाहरु प्रशस्तै छन् । लागू औषधका अम्मलीहरुको तथ्य हेर्ने हो भने डरलाग्दो देखिन्छ । त्यस्तै आत्महत्या गर्नेहरु पनि एकपछि अर्काे थपिँदै आएका छन् । यसैको पछिल्लो परिणाम गौरव पराजुलीले गरेको आत्महत्याले यो विषयमा सरोकारवाला निकायलाई घोत्लिन बाध्य पारेको छ ।

आइतबार आफु बस्ने कोठामा बिजुलिको तारमा झुण्डिएर आत्महत्या गरेका पराजुलीले आत्महत्या गर्नुको कारणसहितको नोट छोडेको बताइएको छ । काठमाडौं घर भई हाल धुुलिखेल काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साईन्स विधामा तेस्रो वर्षमा अध्ययन गरिरहेका गौरब पराजुली ले किन आत्महत्या गरे ? मङ्सिर १ गते आईतबार साँझ ६ः३० बजे पराजुलीलाई कोठामा बिजुलीको तारमा झुण्डिएको अबस्थामा घरबेटीले देखेपछि प्रहरीलाई खबर गरी सोहि दिन पोष्टमार्टनको लागि प्रहरीमा लगिएको थियो । विश्वविद्यालयको अभिलेखमा पराजुली पढाइमा उत्कृष्ट रहेको उल्लेख छ तर उत्कृष्ट हुँदाहुँदै किन उनले आत्महत्या गरे सो बारेमा अनुसन्धान गर्नु अपरिहार्य रहेको विश्लेषकहरुको टिप्पणी छ ।

  • विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीले गरे आत्महत्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0