Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रविधिको दुरुपयोग गरेर अपराध बढेको छ ः प्रजिअ पोखरेल

प्रभातफेरी अनलाइन ७५९७ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन ३०, शुक्रबार (५ साल अघि)
प्रविधिको दुरुपयोग गरेर अपराध बढेको छ ः प्रजिअ पोखरेल

धुलिखेल । नेपाल प्रहरीको ६५औं प्रहरी दिवसलाई आज बिहान जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रांगणमा सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको कथन थियो– पछिल्लो समय अनपेक्षित रुपमा अपराधमा संलग्नहरुले प्रविधिको दुरुपयोग गरेर अपराध बढाइरहेको बताउनुभएको छ ।


यस परिस्थितिमा प्रहरी संगठन समय सापेक्षित ढंगबाट चुस्त, दुरुस्त हुनु आजको आवश्यकता रहेको छ । जसरी अपराधीहरु अपराध गर्नका लागि प्रविधिका दुरुपयोग गरिरहेका छन्, त्यसका विरुद्ध प्रहरी संगठन सशक्त रुपमा प्रतिकारमा उत्रिनुका लागि आफूलाई समय सापेक्षित ढंगबाट परिमार्जन गर्नुको विकल्प छैन । प्रहरी संगठनलाई व्यवस्थापन गर्नका लागि आएको ऐनले पनि आज ६५औं वर्ष प्रवेश गरिरहँदा यात्रामा कहिँ केही सुस्तता हुनसक्छ । जतिबेला ऐन आएको थियो, त्यतिबेलाको भन्दा आज संगठनको दायरा सयौं गुणा फराकिलो भएको छ । यति ठूलो संगठनभित्र अपवाद रुपमा केही कमी कमजोरी भए होलान् । त्यसैलाई निहुँ बनाएर सिंगो प्रहरी संगठनलाई नहेरिदिन पनि कार्यक्रमका प्रमुख अतिथि पोखरेलको आग्रह थियो ।
जति नै निष्पक्षता गर्न खोजे पनि कहिँ न कहिँ अवशेषहरु रहन जाने हुँदा ति अवशेषहरुलाई मात्र प्राथमिकतामा लिनु न्यायोचित नहुने तर्क राख्दै प्रमुख अतिथि पोखरेल थप्नुहुन्छ– शान्ति, सुरक्षा, अमन, चयनमा प्रहरी संगठनले खेलेको भूमिका अनुकरणीय रहेको समेत कार्यक्रममा चर्चा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0