Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि मा. वि. तहका वि.व्य.स. अध्यक्ष तथा प्र.अ.हरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन ११४०५ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र १९, बिहिबार (२ साल अघि)
विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि मा. वि. तहका वि.व्य.स. अध्यक्ष तथा प्र.अ.हरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

काभ्रे । विद्यालयलाई राजनीति गर्ने थलो नबनाउन आग्रह गर्दै रोशी गाउँपालिकाको अध्यक्ष डि.वि. लामाले विद्यालयको शैक्षिक स्तरलाई उकास्न विद्यालयहरुको अभ्यास कस्तो छ, समस्या के हो, चुनौति के हो र त्यसको हल के हो भन्ने विषयमा छलफल गरी प्रत्येक विद्यालयको उत्कृष्ट विषय वस्तुलाई समावेश गरी आगामी दिनमा नीति तथा कार्यक्रम बनाउन सहयोग हुने कुरा बताउनुभयो ।


रोशी गाउँपािलकाको कार्यालय कटुन्जेवेशीमा भएको अन्तरकृया कार्यक्रमका क्रममा पालिकाको शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले विद्यालय शिक्षाको गुणस्तर, गुणस्तरका मापदण्ड तथा सूचकहरु, शैक्षिक गुणस्तरका राष्टिय तथा अन्तराष्टिय अभ्यासहरु, शिक्षाको सुधारका लागि नीतिगत व्यवस्था, विद्यालय शिक्षाको गुणस्तरमा देखिएका समस्या तथा चुनौतिको विषयमा छलफल भएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुख विच सम्पन्न कार्यसम्पादन करार सम्झौता आदान प्रदान भएको जसमा आ. व. २०७७।७८ को नीति तथा कार्यक्रमको कार्यन्वयन गर्न गराउन मञ्जुर भई एक एक प्रति आपसमा बुझि लिएको, दिएको, पहिलो पक्षले दोस्रो पक्षको कार्यसम्पादन मूल्यांकनमा प्रयोग गर्ने, सम्झौतामा उल्लेख नभएको कुरा प्रचलित नेपाल कानुन बमोजिम हुने भएको जस्ता सूचकमा आधारित भएर करार सम्झौता गरेको शिक्षा शाखाका प्रा.स. राजेन्द्र सिग्देलले जानकारी दिनुभयो ।


कार्यक्रमा रोशी गाउँपालिकाका १६ ओटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले आ आफ्नो विद्यालयको विगत देखि वर्तमा सम्म गरेका कार्यहरु, समस्या चुनौतिहरु अभ्यासहरु तथा भावी योजनाको विषयमा प्रस्तुतीकरण गरिएको थियो भने वि.व्य. स. अध्यक्षहरुको पनि सहभागिता रहेको प्रा.स. राजेन्द्र सिग्देलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0